शुक्रबार, कात्तिक १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


धरानमा तीन सय मत गन्दा कांग्रेसको अग्रता, एमाले तेस्रोमा

धरान उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार किशोर राईले अग्रता कायम गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

मध्यपुर थिमीमा कांग्रेस अग्रता कायमै

मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। १ नम्बर वडाबाट मत गणना गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

बुटवलमा खेलराजको अग्रता कायमै, उपमेयरमा राप्रपाकी पाण्डे अगाडि

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले ६०३ मतका साथ अग्रता कायम गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

महानगर अपडेट : बालेन अघिअघि, सिर्जना पछिपछि

पछिल्लो मतगणना अनुसार ३ सय मत गन्दा बालेन ११४ मतका साथ अग्रस्थानमा छन्। सिर्जना दोस्रो स्थानमा छिन्। एमालेका स्थापितले ४७ भोट ल्याएर ७१ मत ल्याएकी सिर्जनालाई पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

भरतपुरमा १०१ मत गन्दा एमालेका विजयले ल्याए ४१, रेणुलाई ३७

राप्रपा र एमाले गठबन्धनबाट नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले ४१ मतका साथ लिड गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

भजनीमा नागरिक उन्मुक्ति पार्टीलाई अग्रता

कैलालीको भजनी गरपालिकामा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

स्थानीय निर्वाचन प्रारम्भिक रुझानको संकेत

यस्तै भरतपुरमा सुरुमा गनिएका १२ मतमध्ये ४ वटा बदर हुनुले मतदाता शिक्षाका सन्दर्भमा मतपरिणामको सुरुवाती रुझानबारे संकेत गरेको छ। यो स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलले तालमेल गरेका थिए। त्यसो...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

बर्दगोरियामा एमालेका कुँवरको अग्रता

कैलालीको बर्दगोरिया गाउँपालिमा नेकपा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

माओवादीको किल्ला रुकुम पश्चिममा कांग्रेसको अग्रता

४०२ मत गणना हुँदा कांग्रेस–एमाले गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका प्रेमबहादुर वलीले २१३ मत पाएका छन्। उनलाई माओवादी केन्द्रका पुष्प वादीले पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

महानगर अपडेट : चारवटामा गणना जारी, पोखरा र वीरगञ्जमा अझै अलमल

हिजो शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत देशभरका ६ वटा महानगरपालिकामध्ये काठमाडौं, ललितपुर, भरतपुर र विराटनगरको मतगणना जारी छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

बागलुङका तीन पालिकामा गठबन्धनको अग्रता

गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर अग्रता लिएका छन्। नेकपा (एमाले)का पूर्ण काउचाले ३५० र स्वतन्त्र उम्मेदवार मञ्जु शर्माले १५९ पाएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

टीकापुरमा रेशम चौधरी निकट उम्मेदवारको अग्रता

कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

गन्यापधुरामामा हजार मत गन्दा कांग्रेस र कांग्रेस (बीपी) बीच टक्कर

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिकामा कांग्रेसका उम्मेदवारले फराकिलो मतान्तरले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

१० पालिकाको नतिजा : ५ स्थानमा एमाले विजयी, ३ अध्यक्ष जितेर पछ्याउँदै कांग्रेस

शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा १० पालिकाको मत परिणाम सार्वजनिक भएको छ। यीमध्ये ५ वटा पालिकामा नेकपा एमाले र कांग्रेस ३ पालिकामा विजयी बनेका छन्। एकीकृत समाजवादीले २ पालिकामा निर्विरोध...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

माधव नेपालको गृहनगरमा नेकपा एसलाई पछ्याउँदै लोसपा

रौतहटको गौर नगरपालिकाको मेयर/उपमेयरमा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमाले उम्मेदवार विजयी

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार रिङजीन नामगेल गुरुङ विजयी भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

ललितपुर महाँकालको मतगणना स्थगित

ललितपुरको महाँकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

जहाँ बागी र स्वतन्त्र उम्मेदवारले लिँदैछन् अग्रता

हिजो शुक्रबार देशभरका ७५३ वटै स्थानीय तहमा भएको निर्वाचनपछि आज मतगणना चलिरहेको छ। आठ वटा तहको त अन्तिम परिणाम पनि आइसकेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

हेटौंडामा एमाले र एकीकृत समाजवादीबीच कडा प्रतिस्पर्धा

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९

ललितपुरमा १ नम्बर वडाको मत गनिँदै

ललितपुर महानगरपालिमा मतगणना सुरु भएको छ। सर्वदलीय बैठक सकेर वडा नम्बर १ को मतपेटिका खोलिएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ३१, २०७९