शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रकाशमानलाई रविन्द्रको जवाफ: तपाईंलाई विश्राम चाहिएको छ, काठमाडौंका मतदातालाई म

सिंहले भने, 'तपाईँलाई विश्राम चाहिएको छ, काठमाडौ-१ का मतदातालाई अब म चाहिएको छ।"
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

मतदान केन्द्रमै वृद्धको मृत्यु

तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ८ सोल्माको रत्न मावि मतदान केन्द्रमा भोट हाल्न पुगेका ८८ वर्षीय योङहाङदीप लिम्बूको मतदान केन्द्रमै मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

काठमाडौंका दुई कारागारमा सकियो मतदान, कैदीबन्दी उत्साहित

बिहान ७ बजेबाट सुरु गरिएको मतदान दिउँसो १२ बजेमसम्ममा सम्पन्न भएको सम्बन्धित कारागारका मतदान अधिकृतहरूले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

छिटफुट बाहेक शान्तिपूर्ण मतदान भइरहेको छ : निर्वाचन आयोग

छिटफुट घटना बाहेक देशभर शान्तीपूर्ण तरिकाले मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

धान पकेट क्षेत्रकै बासिन्दा आयातीत चामलमा निर्भर

तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय अग्रज किसान विष्णुप्रसाद ओझालाई बजारबाट किनेर ल्याएको चामलको भातको स्वाद पटक्कै मनपर्दैन। आफ्नै खेतमा उब्जेको धानको भात खाइरहेका उनी अहिले बजारको चामलको स्वाद मन...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

आयोगले भन्यो- १२:४५ सम्म ३२ प्रतिशत मतदान भयो

निर्वाचन आयोगले १२:४५ सम्म ३२ प्रतिशत मतदान भएको जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

आजबाट सुरु हुँदैछ कतारमा विश्वकपको भव्य माहोल

नयाँ संविधान आएपछि आज नेपालमा दोस्रा पटक प्रतिनिधि सभाको चुनाव हुँदैछ। यतिबेला नेपाल देश निर्वाचनमा होमिएको बेलामा विश्वक भने कतार विश्वकपको पहिलो खेल पर्खिएर बसिरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

सफा मौसममा ढुक्कले मतदान गरौं : महाशाखा

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन आज देशभर मतदान भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

मनाङमा ५१ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १२:३० बजेसम्म ५१ प्रतिशत मत खसेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

कांग्रेस नेता विमलेन्द्र निधिले गरे मतदान

नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् गृहमन्त्री बिमलेन्द्र निधिले मतदान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

मंसिर १५ भित्रमा बहुमतको सरकार बन्छ : एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १५ भित्र एमालेले बहुमतको सरकार बनाउने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

उद्योगी–व्यवसायीले पनि गरे उत्साहका साथ मतदान, आर्थिक समृद्धिको अपेक्षा

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज देशभर मतदान भइरहेको छ। उद्योगी–व्यवसायीहरुले विभिन्न स्थानबाट मतदान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

गोरखाको एउटा मतदान केन्द्रमा निर्वाचन स्थगित

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र गोरख २ स्थित सिरानचोक गाउँपालिकास्थित एउटा मतदान केन्द्रमा विवाद भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

घनश्याम भुसाल भन्छन्- यो चुनावले गणतन्त्र लिकमा आएको छ

नेकपा एमाले परित्याग गरी रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले यस पटकको चुनावसँगै गणतन्त्र लिकमा आएको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

काठमाडौंबाट नेकपा बहुमतका कार्यकर्ता पक्राउ

निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले नेकपा बहुमतका कार्यकर्ताहरूलाई काठमाडौंबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

१२ बजेसम्म रुपन्देहीमा खस्यो ३० प्रतिशत मत

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा गरेर दिउँसो १२ बजेसम्म ३० प्रतिशत मत खसेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

कञ्चनपुरबाट नेकपा बहुमतका ८ जना पक्राउ

कञ्चनपुरबाट नेकपा बहुमतका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका- ४ भृकुटी मावि मतदान केन्द्रबाहिर निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले जिल्ला इन्चार्ज हरिष दयाललगायतलाई आइतबार बिहान नियन्त्रणमा लिएको...
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

नेकपा बहुमतका कार्यकर्ताले कास्कीमा मतपेटिका फुटाए

कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

मेचीनगरको बाल सुवोधिनी केन्द्रमा मतदान स्थगित

झापाको मेचीनगर नगरपालिकास्थित बाल सुवोधिनी मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९

पूर्वसहमति नलिई मतदान स्थगित नगर्न आयोगको निर्देशन

निर्वाचन आयोगले केन्द्रको पूर्वसहमति नलिईकन कुनै पनि स्थानको मतदान स्थगित नगर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर ४, २०७९