मंगलबार, असार ९, २०८३

छिटफुट बाहेक शान्तिपूर्ण मतदान भइरहेको छ : निर्वाचन आयोग

छिटफुट घटना बाहेक देशभर शान्तीपूर्ण तरिकाले मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
 |  आइतबार, मंसिर ४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ४, २०७९

काठमाडौं- छिटफुट घटना बाहेक देशभर शान्तीपूर्ण तरिकाले मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। 

National life

आयोगले पत्रकार सम्मेलन गर्दै सामान्य विवादका कारण रोकिएका मतदान केन्द्रमा पनि मतदान भइसकेको आयोगले जनाएको छ।

केही मतदान केन्द्रमा पुन: सुरु गर्ने प्रयास भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। आजै रातिदेखि मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ। सबै ठाउँमा म गणना सम्भव नभए पनि सम्भव भएको ठाउँमा आजैदेखि मत गणना सुरु गरिने पौडेलले बताए।

आयोगले हालसम्म देशभर ३२ प्रतिशत मतदान भएको जनाएको छ। १२ बजेर ४५ मिनेटसम्म  जम्मा ३२ प्रतिशत मतदान भएको र यसपछि मतदान प्रतिशत बढ्न सक्ने जनाएको छ।

बिहानी समयमा चिसोको कारण पनि मत कम खसेको हुनसक्ने र अब मतदान बढ्न सक्ने आयोगका प्रवक्ता पौडेलको भनाइ छ।

Shivam cement

प्रकाशित: Nov 20, 2022| 13:33 आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...