शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बैतडी जिप दुर्घटना अपडेट: मृत्यु हुने प्रहरीको संख्या ६ पुग्यो

बैतडीको पाटनमा प्रहरी कर्मचारी सवार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मतपेटिका पुर्‍याएर फर्किने क्रममा जिप दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

धनुषा ३ मा एमालेकी जुलीकुमारी महतोलाई सुरुवाती अग्रता

धनुषा ३ मा मतगणना सुरु भएको छ। सात सय मत गणना हुँदा नेकपा एमालेकी जुलीकुमारी महतोले सुरुवाती अग्रता लिएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

कास्की २ मा स्वतन्त्र पार्टीका कँडेलको अग्रता कायमै

कास्की २ वडा नम्बर १५ को कोलपाटन बुथको ९०० मत गनिसक्दा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलको अग्रता कायमै छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

सिन्धुपाल्चोकमा दिउँसो ३ बजेपछि मतगणना हुने

सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छैन।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

वैतडी जीप दुर्घटना अपडेट : तीन जना प्रहरीको मृत्यु

बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका-४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

गोरखामा पुनः मतदान गराउन एमालेको माग

नेकपा एमाले गोरखाका विभिन्न मतदान केन्द्रमा धाँधली भएको भन्दै पुन: चुनाव गराउन माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

विश्वकपमा आज तीन खेल हुँदै, इङगल्यान्ड इरानसँग भिड्ने

कतारमा आइतबारदेखी सुरु भएको विश्वकपमा आज राति तीन खेल हुँदैछ। आज हुने पहिलो समूह 'बी'को बलियो टोलि इङगल्यान्डले एशियाली टिम इरानविरुद्ध खेल्दै छ। कतारको खलिफा अन्तराष्ट्रिय रंगशालामा ६:४५ बजेबाट यी...
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

मोरङ ४, ५ र ६ को मतगणनाका लागि सर्वदलिय बैठक बस्दै

मोरङका तीन क्षेत्रको मतगणनाका लागि सर्वदलिय बैठक बस्दै छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

भक्तपुर २ मा महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापाको अग्रता

भक्तपुर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले सुरुवाती अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

काठमाडौंमा दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडौंमा गएराति भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

बैतडीमा प्रहरी सवार जीप दुर्घटनामा

बैतडी पाटन ४ थुममा नेपाल प्रहरी सवार जीप दुर्घटना भएको छ। मतपेटिका जिल्ला सदुर्मुकाम पुगाएर पाटन फर्किंदै गरेको जीप दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

मुस्ताङमा १०६८ मतका साथ कांग्रेसको अग्रता

मुस्ताङमा नेपाली कांग्रेसको अग्रता कायमै राखेको छ। पछिल्लो प्राप्त विवरण अनुसार नेपाली कांग्रेसका योगेश गौचन थकालीले २६१ मतले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

कांग्रेस कार्यकर्ताको कुटपिटबाट बाजुरामा अनेरास्ववियुका नेताको मृत्यु

बाजुरामा कांग्रेसका कार्यकर्ताको कुटपिटबाट अनेरास्ववियुका नेताको ज्यान गएको छ। त्रिबेणी नगरपालिका-७ का अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

चितवन–२ को मतगणना दिउँसो १ बजेबाट

चितवन क्षेत्र नम्बर २ को मतगणना दिउँसो १ बजेबाट शुरू हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

ललितपुर २ मा एमाले र लौरोबीच सुरुवाती कडा प्रतिस्पर्धा

प्रतिनिधि सभातर्फ ललितपुर क्षेत्र नम्बर २ मा मतगणनाको सुरुवाती चरणमा नेकपा एमाले र हाम्रो नेपाली पार्टी (लौरो) बीच प्रतिस्पर्धा देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

आजदेखि पोखरा विमानस्थलमा यान्त्रिक उडान

मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्सिर ५ गते सोमबारदेखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन हुँदै छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

झापा २ मा मतगणना सुरु

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

यस्ता छन् कतारले विश्वकप खेलाउने रंगशाला

विश्वकपका लागि क्वालिफायरका खेलहरु नेपालले पनि खेलेको थियो। तर नेपाल सुरुआति दोस्रो चरणबाटै बाहिरयो। दशरथ रंगशाला तयार नभएका कारण नेपालले कुनै पनि घरेलु खेल नेपालमा खेल्न पाएन।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

कास्की- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कँडेललाई पछ्याउँदै एमालेकी भट्टराई

कास्की २ मा जारी मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

काठमाडौंका यी क्षेत्रमा आज बिहानैबाट मतगणना हुने

काठमाडौं १, २, ३ ५ र ९ मा सोमबार बिहानबाट मतगणना हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९