शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रोगले सुन्तला सखाप भएपछि तरकारी खेती गर्दै चितवनका किसान

सुन्तला उत्पादनको पकेट क्षेत्रसमेत घोषणा गरेर केही वर्ष कृषि कार्यालयका कार्यक्रमसमेत यहाँ सञ्चालन भए। तर अहिले रोगका कारण यहाँ सुन्तलाका बोट मरेर सखाप भएका छन्। बर्सेनि उत्पादनमा ह्रास आएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

नेपाल आउँदै ईयूको हवाई सुरक्षा स्थलगत परीक्षण टोली

पछिल्लो पटक सार्वजनिक गरेको सुरक्षा सूचीमा नेपाललाई निरन्तरता दिएको ईयू मातहतको एभिएसन सेफ्टी एजेन्सीले स्थलगत परीक्षणका लागि अर्को टोली नेपाल पठाउन लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

बैतडीमा १९ हजार मत बदर

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिक गरी मत बदर भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

स्याङ्जामा सुन्तला उत्पादन वृद्धिले किसान उत्साहित

सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित भएका छन्। पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

कुश्मास्थित जिपलाइनमा उनले मंगलवार साइकल कुदाएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

विश्वकप : इङ्ग्ल्याण्ड र अमेरिका नकआउट चरणमा

समूह ‘बी’ को तेस्रो तथा अन्तिम निर्णायक खेलमा गए राति इङ्ग्ल्याण्डले वेल्सलाई र अमेरिकाकाले इरानलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

रौतहटमा दुई बिगाहा खेतको धानमा जलेर नष्ट

रौतहटको पश्चिम भेग फतुवा विजयपुर नगरपालिका स्थित दुई बिगाहा क्षेत्रफलको खेतमा फलेको धानमा अज्ञात समूहले लगाएको आगोबाट जलेर नष्ट भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

समानुपातिकमा सात पार्टीले पाउने भए सिट, कसको कति?

गत साताको आइतबार (४ मंसिर) मा भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्रमध्ये १६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ। अब चार वटा...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

उपत्यकामा खोला अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना

काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

प्रतिस्पर्धी उम्मेदवारसँग प्रदीप पौडेलको छलफल

काठमाडौं ५ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद एवं नेपाली कांगेसका युवा नेता प्रदीप पौडेलले प्रतिस्पर्धी उम्मेदवारहरूसँग छलफल गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

सुनसरी ४ मा मतान्तर बढाउँदै ज्ञानेन्द्र कार्की

गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

कालिञ्चोक दर्शनको आईपीओ खुला

कालिञ्चोक दर्शन लिमिटेडले आज (मंसिर १४ गते बुधवार) देखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

सप्तरीमा बेपत्ता राउतको हत्या भएको अवस्थामा भेटियो शव

सोमबार राति बेपत्ता भएका उनको शव घरदेखि डढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी निर्माण कम्पनी

कानुन बमोजिम काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

धान-गहुँ फल्ने खेतमा अब बेसारखेती

तुलसीपुर–७ मिलन चोकका कुमार भण्डारीले पहिले–पहिले खेतमा धान, गहुँखेती गर्थे तर अहिले उनले बेसारखेती गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

विश्वकप : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

समानुपातिक मतगणना अपडेट : कुन दलको अवस्था कस्तो?

गत मंसिर ४ गते भएको निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

प्रतिनिधिसभातर्फ अब चार स्थानको परिणाम आउन बाँकी

प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ६१ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। अब देशका चार वटा क्षेत्रको मतपरिणाम आउनमात्रै बाँकी छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९

जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह

विश्व हिन्दू परिषद् नेपालले प्रत्येक वर्ष आयोजना गर्ने सामूहिक विवाह समारोहमा यस वर्ष पनि २६ युवक-युवतीको विवाह एउटै समारोह र मण्डपमा भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १४, २०७९