आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रसुवा भन्सारका तत्कालीन अधिकृत केसीविरुद्ध मुद्दा दायर

उनले पदीय दुरुपयोग गरी दुई करोड १० लाख रुपैयाँ बराबर भ्रष्टाचार गरेको अभियोगमा बिगो बमोजिमको जरिवाना, र कैद सजाय मागदाबिसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

'नेपालकै प्रतिष्ठित अवार्डसँग जोडिन पाउँदा खुसी छौं'

मन्चले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालका लागि एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालि र मञ्चबीच बिहीबार सम्झौता भएको जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

बझाङको सुर्मा गाउँपालिकाबाट ३५ लाखको आलु निर्यात

सुर्मा गाउँपालिकाबाट बर्खा याममा मात्र ३५ लाख बराबरको आलु निर्यात भएको छ। जिल्लाका पाँच वटै वडामा उत्पादन भएको आलु कैलाली, कञ्चनपुर हुँदै बाँकेको नेपालगञ्जसम्म निर्यात गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

मल्लको नेतृत्वमा ह्यान्डबल संघको तदर्थ समिति

ह्यान्डबलका पूर्व प्रमुख प्रशिक्षक मल्लको अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

तरकारी खेतीबाट लगानी उठाउनै मुस्किल

कृषक बजारीकरणको समस्याका कारण विस्थापित हुँदै गएका छन्। अर्कोतिर स्थानीय क्षेत्रमा तरकारी भण्डारणका लागि शीतभण्डारको अभाव छ। किसानले कृषिमा राम्रो अनुदान पाएको भए पनि उत्पादन भएको वस्तुको बजारीकरण हुन सकेमात्र...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

सरकारले नीति तथा कार्यक्रममा भूमि व्यवस्थापनलाई महत्त्व दिएको छ : मन्त्री राई

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सरकारले नीति तथा कार्यक्रममा भूमि व्यवस्थापनलाई महत्त्व दिएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

'हाम्रो कारणले सत्ता समीकरण बदलिने परिस्थिति आउँदैन'

सुदूरपश्चिम जानेक्रममा सुर्खेत आएका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री श्रेष्ठले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सत्ता समीकरण परिवर्तनको कुरा तत्काल असम्भव भएको बताए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

हिउँदे बिदा सकिएपछि मनाङमा विद्यालय खुल्न थाले

हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन्। हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

'देशका लागि गम्भीर भएर सोच्ने बेला आएको छ'

सत्ताधारी दलले कुर्सीका लागि मात्रै नभई देशका लागि गम्भीर भएर सोच्ने बेला आएको उनको भनाइ थियो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

सात महिनामा झापामा सवारी दुर्घटनामा ७५ जनाको ज्यान गयो

उक्त दुर्घटनामा ७५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक अशोककुमार जवेगुले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

दाना बिक्री नभएपछि प्रशोधन गरिंदै कफी

जिल्लामा उत्पादित कफीले राम्रो बजार पाउन नसकेपछि सहकारी आफैँले उत्पादन गरेर बिक्री सुरु गरेपछि किसानले समेत राम्रो मूल्य पाउन थालेका हुन्। पर्वतको अर्गानिक कफी सहकारी संस्था लिमिटेडले पर्वत कफी र...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

बागलुङको निसीखोलामा आठ झोलुंगे पुल थपिंदै

सङ्घीय सरकारको ८७ तथा निसीखोलाको १३ प्रतिशत लगानीमा आठ पुल निर्माण गर्न लागिएको गाउँपालिकाका इन्जिनियर समुन्द्र शाहीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दीको कप्तान दीपले गर्ने

उनलाई क्लबले आज बिहीबार कप्तानका रुपमा नियुक्त गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

एसियाली खेलकुदको प्रवर्द्धन गर्न 'रन फर फन'

नेपाल ओलम्पिक कमिटीको सहकार्यमा एओसीले फागुन ४ गते ललितपुरको पाटनमा रन फर फन प्रतियोगिताको आयोजना गर्ने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

कांग्रेसको ढोक्सामा माछा पर्ने सम्भावना, धरमरमा गठबन्धन

संसद्‍मा पहिलो दल भएर पनि प्रधानमन्त्रीकै लालचले सबैथोक गुमाएको कांग्रेसले राष्ट्रपतिमा ढोक्सा थापेको थियो। त्यसैबेला ओली सशंकित बनी उक्त अभिव्यक्ति दिएका थिए। यतिबेला कांग्रेसले साँच्चै ढोक्सा थापेको छ भने माओवादी...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

नुवाकोटमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, २३ घाइते

विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

माघ महिनामा बैंकको निक्षेपमा सुधार

नेपाल बैंकर्स सङ्घले सार्वजनिक गरेको माघ महिनाको तथ्याङ्कानुसार बैंकको निक्षेप बढ्दा कर्जा लगानीमा कमी आएको पाइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

टर्की भूकम्पः राहतको नाममा यसरी हुँदैछ ठगी

टर्कीमा ४० हजारभन्दा धेरैको ज्यान जानेगरी गएको भूकम्पपछि अत्यावश्यक परेकालाई सहयोग गरेको दाबी धेरैले गरिरहेका छन्। धेरैले सहयोग पनि गरेका छन्। तर केही त्यस्ता मानिस समाज र सामाजिक सञ्जालमा भेटिएका...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९