आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निर्माण सम्पन्न नहुँदै जीर्ण बन्यो बागलुङ संग्रहालय

बागलुङ नगरपालिका–१ बाङ्गेचौरस्थित बागलुङ सङ्ग्रहालय भवन निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ। बाह्र वर्षदेखि निर्माणाधीन सङ्ग्रहालयका संरचना जीर्ण भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

राष्ट्रिय वरियता खेलाडीको ब्याडमिन्टन प्रतियोगितामा ह्याट्रिकसहित प्रिन्सलाई उपाधि

नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरीयता भित्र रहेका पुरुष एकल तर्फको खेलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहालले उपाधि उचालेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

विद्युत् विस्तारका लागि १४ हजार रूख कटान

निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजना र कोसी करिडोरलगायतका विभिन्न आयोजना विस्तारका लागि १४ हजारभन्दा बढी रुख काटिएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

एमालेबाट अलग भए दुर्गा प्रसाईं

एमालेको उद्योग विभाग उपप्रमुखसमेत रहेका प्रसाईंलाई प्रदेश १ कमिटीले कारबाही सिफारिस गरेपछि उनले पार्टी छाडेको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

'सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ'

आइतबार राष्ट्रिय समाचार समिति (रासस) को वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

देशका छुट्टाछुट्टै स्थानमा चार जनाको शव भटियो

प्रहरी बुलेटिनका अनुसार ललितपुर, रौतहट, इलाम लगायतका जिल्लामा ४ जना मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

टिभी च्यानलको संख्याका आधारमा शुल्क तिर्न पाइने व्यवस्था गरिँदै

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण गरिने विदेशी सशुल्क च्यानल हेरेबापत उपभोक्ताले तिर्नुपर्ने शुल्कको सम्बन्धमा आलाकार्ट प्रणाली लागू गर्न अध्ययन गरिरहेको छ। यसबाट थोरै च्यानल हेर्ने ग्राहकलाई राहत मिल्नेछ...
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

'संघीयताको मर्मअनुरुप आमसञ्चार सम्बन्धी कानून परिमार्जन गर्दैछौं'

आइतबार राष्ट्रिय समाचार समितिको ६२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरोकारवालाहरुसँग सहकार्य गर्दै संघीयताको मर्म र भावना अनुरुप स्थानीय तहसम्म नै अनुभुति हुनेगरी कानूनहरुमा संशोधन गरी नयाँ कानून बनाउने तयारी...
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

चितुवाको छालासहित कैलालीबाट दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले उनीहरुलाई कुइनेबाट चिसापानीतर्फ जाँदै गर्दा चिुतवाको छालासहित से ५ प ८०३१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

जनकपुर साहित्य महोत्सव ११ फागुनदेखि

यस वर्ष महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी २० वटा ओपन–एयर प्यानल छलफल हुने आयोजक नवमिथिला फाउण्डेशनले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

हामी यसकारण काठमाडौं गयौं

रहर र बाध्यता बोकेर काठमाडौं जानेहरुका भिडमा कर्णालीका नेताहरु पनि छन्। तर उनीहरुसँग यस्तो कुनै रहर र बाध्यता भने थिएन।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

टर्की भूकम्प: मृतकको संख्या ४६ हजार नाघ्यो, हुँदैछ चमत्कार पनि

जीवितै उद्धारको सम्भावना न्यून भएको बताइरहँदा कतै चामत्कारिक रूपमा मानिसहरू जीवित भेटिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

'सेवामा विविधीकरणका साथ सत्यतथ्य सूचना सम्प्रेषण गर्छौं'

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको समाचार कक्षलाई आकर्षक एवं उदाहरणीय बनाउने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

राष्ट्रपति निर्वाचन : एमालेमा पोखरेल, कांग्रेसमा सिटौलाको चर्चा

आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले माओवादीले एमालेको उम्मेदवारलाई साथ दिन्न भन्नु भ्रामक भएको दाबी गर्दै १३ गते नै उम्मेदवारको नाम सार्वजनिक गर्ने बताएका छन्। कांग्रेस भने माओवादीको...
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

फेरि पूर्वराजाको शरण खोजेका हुन् कमल थापाले?

शनिबार पूर्व राजा ज्ञानेन्द्रले देश जोगाउनका लागि राजनीतिक दल र राजसंस्थाबीच आपसी सहकार्य आवश्यक भएको विज्ञप्ति जारी गरेका थिए। उक्त प्रस्तावको मुक्त कण्ठले प्रशंसा गर्दै नेता थापाले एम्बुसमा पारेर राजतन्त्र...
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

'केही व्यक्तिका कारण राजनीति बदनाम भएको छ'

कर्णाली उत्सवको चौथो संस्करणको ‘सग्लो समाजः सङ्लो राजनीति’ सत्रमा वक्तका रुपमा सहभागी शर्माले केही राजनीतिज्ञको प्रवृत्तिका कारण समग्र राजनीतिप्रति जनतालाई वितृष्ण जागेको बताए।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

नेपालमा क्रसकन्ट्री एथ्लेटिक्स च्याम्पियनसिप हुँदै

१६औं संस्करणको च्याम्पियनसिप नेपालमा आयोजना हुने नेपाल एथ्लेटिक्स संघले आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९

सांगीतिक प्रस्तुतिबाटै क्यान्सर सचेतना

बेलका विकास समाज र राजन विश्वकर्मा क्यान्सर केयर एसोसिएसनको संयुक्त आयोजनामा वडा नम्बर ४, लालबजारमा बृहत जनचेतनामूलक कार्यक्रम गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन ७, २०७९