आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

धरानमा ग्यास लिक भएर विस्फोट, ८ जना घाइते

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

कलंकी बसुन्धारा सडकमा सहायक सडक निर्माण अघि बढाइँदै

चिनियाँ पक्षले मुख्य ‘लेन’मा निर्माण सुरु नगरेपनि सरकारले चक्रपथको कलङ्की–बसुन्धारा खण्डमा सहायक ‘लेन’मा सडक निर्माण थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

उपाय स्टेशन: ट्रक चालकका लागि विराटनगरमा खुल्यो विश्राम केन्द्र

करिब ३ बिगाको क्षेत्रफलमा फैलिएको ‘उपाय स्टेशन’मा चालक पार्टनरहरुलाई विश्राम केन्द्र, ७० भन्दा धेरै ट्रकहरु पार्क गर्न मिल्ने व्यवस्था, लुगा धुने र नुहाउने स्थान, ट्रक मर्मत केन्द्र र सहुलियत क्यान्टिनको...
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

फोहर व्यवस्थापन गरिएकै ठाउँमा पिकनिक जानेको घुइँचो

फोहरमैला व्यवस्थापन गर्नका लागि बस्ती आसपासमा जग्गा नदिने र विवाद भइरहँदा यहाँ भने फोहरमैला व्यवस्थापन गर्ने स्थानमा नै पिकनिक र घुम्नका लागि मानिसहरु जाने गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

मल किन्न थप ७ अर्ब ५० करोड

मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

लक्ष्य पूरा गर्न निर्माण व्यवसायीलाई उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

मन्त्रालय अन्तर्गतका रुग्ण आयोजनाका विषयमा आयोजना प्रमुख र निर्माण व्यवसायीसँग सोमबार भएको छलफलमा उनले बजेटको ३३ प्रतिशत हिस्सा रहेपनि काममा सुस्तता भएकाले छिटो काम गर्न निर्देशन दिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

कांग्रेसतिर ढल्कियो माओवादी, राष्ट्रपति निर्वाचनमा स्वार्थ मिल्नेसँग सहकार्य

पुस १० मा एमालेसँग भएको सत्ता साझेदारीको परिस्थिति बदलिएको भन्दै माओवादी कांग्रेसतिर ढल्किएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

पुलिसलाई हराउँदै चर्च बोइज भद्रपुर झापा गोल्डकपको क्वार्टरफाइनलमा

यो वर्ष मात्र ए डिभिजनमा उक्लिएको चर्च बोइज क्लबले झापामा भइरहेको भद्रपुर झापा गोल्डकपमा नेपाल पुलिस क्लबविरुद्ध ३–० को जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

एनसेलद्वारा पुल्चोक क्याम्पसका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति र सम्मान प्रदान

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्जिनीयरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको ५ संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीलाई शुक्रवार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७९ प्रदान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

'संस्कृतिसहितको पर्यटन विकास आवश्यक'

पर्यटनमन्त्री किराँतीले पर्यटनसँग उत्पादन जोड्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्रालयले छिट्टै कार्यक्रम सूची बनाएर सबै क्षेत्रसँग छलफल गरी पर्यटन प्रर्द्धनको रणनीति तयार गरिने उल्लेख गरे।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

जनता र शहीद परिवारबाट सुझाव लिएर पार्टीको पुनःसंरचना : प्रधानमन्त्री दाहाल

पार्टीको गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले केन्द्रीय समितिको बैठकअघि तलसम्म गएर जनता र कार्यकर्ताको सुझाव लिएर आउन आग्रह गरे।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

मनकामना दर्शनद्वारा ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण

मनकामना दर्शन प्रालिले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत शहिद लखन गाउँपालिकाको विशेषत वडा नं. २ र ३ को फोहोर व्यवस्थापन कार्यको लागि १ थान महिन्द्रा ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर हस्तान्तरण गरेको...
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

वर्षा र हिमपात नहुँदा पशुलाई चरन अभाव, खेतमै सुक्यो हिउँदे बाली

लामो खडेरी र सुक्खाका कारण लेक तथा खर्कमा घाँस नउम्रेपछि पशुपालक कृषकलाई समस्या उत्पन्न भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

सुन आयातको कोटा हटाउन व्यवसायीको माग

सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त पत्रकार सम्मेलन गरी सो विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

राष्ट्रपति निर्वाचनबारे के निर्णय गर्ला माओवादीले?

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने धारणा राखिरहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले यसबारे पार्टीका नेताहरुको राय बुझ्न पदाधिकारी बैठक बोलाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

प्रदेश १ मा मानवअधिकार उल्लंघनका घटनामा नौ सय ७० जना पीडित

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरले आज विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट तथा वर्ष पुस्तक २०२३ सार्वजनिक कार्यक्रमा प्रदेश १ मा सन् २०२२मा मानवअधिकार उलंघनका घटनामा नौ...
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

आईसीसी विश्वकप लिग-२: नामिबिया सबै खेलमा पराजित, स्कटल्यान्डको ५० अंक

यसअघि नेपालसँगका दुवै खेलमा हार बेहोरेको नामिबिया आज स्कटल्यान्डसँग पराजित भएसँगै शृंखलाका सबै खेलमा पराजित भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९

बालाजु घटना: दुई डीएसपीलाई कारबाही सिफारिस

समितिले आज प्रतिवेदन बुझाउँदै बालाजुमा कार्यरत डीएसपी विष्ट र सोह्रखुट्टेमा कार्यरत डीएसपी बमलाई कारबाही गर्न सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ८, २०७९