शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति झल्कने गीत–सङ्गीत प्रस्तुत गरिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

पर्यटकीय गन्तव्य बन्दै स्याङ्जाको बाँगेकोट

प्रकृतिको बरदान यो स्थल पञ्चासे संरक्षित क्षेत्रमा पर्दछ। नेपालका बाइसे–चौबीसे राजाको पालादेखि नै अस्तित्वमा रहेको यो स्थल यहाँको प्राचीनताको जीवन्त उदाहरण हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

न्यू डायमन्ड र एभरेस्ट फाइनलमा

आयोजक डायमन्डले धादिङ स्पोर्ट्स क्लबलाई तथा एभरेस्टले ब्राइट फ्युचर मावि सलकपुर मोरङलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

आगामी वर्षदेखि कर्णाली करिडोर कालोपत्रे गरिने

कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक कालोपत्रे हुने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

स्वास्थ्यमन्त्री गिरी र स्विस राष्ट्रपति ब्रसेटबीच भेटवार्ता

स्वीजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन गएका मन्त्री गिरीले स्वीजरल्याण्डका राष्ट्रपतिसँग भेटवार्ता गरेको उनका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

किन ओझेलमा पर्‍यो भोजपुरका पर्यटकीय क्षेत्र?

राणाकालीन समयमा डोली पैसा छापिएको टक्सार, बालागुरु षडानन्द अधिकारीले पहिलो संस्कृत पाठशाला स्थापना गरेको ऐतिहासिक क्षेत्र दिङला, क्रान्तियोद्धा योगमाया जलसमाधि लिएको क्षेत्र मझुवाबेँसीलगायत दर्जनौँ ऐतिहासिक तथा पर्यटकीय क्षेत्र भए पनि...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

अव्यवस्थित बसोबासीलाई व्यवस्थापनको विकल्प

सङ्घीय राजधानी काठमाडौं उपत्यकाका बागमती नदी र यसका सहायक तथा उपसहायक नदीका करिडोरमा अव्यवस्थितरुपमा बसोबास गर्दै आएका बासिन्दालाई अन्यत्र स्थानान्तरणका विभिन्न विकल्पका बारेमा अध्ययन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

सिंगापुरविरुद्ध नेपालको सानदार जित

२६२ रनको बलियो लक्ष्य पेस गरेको नेपालले ९६ रनको जित निकालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

बनेपामा एक घर एक धारा अभियान

अभियान सञ्चालनका लागि हाल धारा जडान, ट्याङ्की निर्माण, डिपबोरिङलगायत काम भइरहेको वडाध्यक्ष शिवकुमार थापाले जानकारी दिए
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

राष्ट्रपति कांग्रेसलाई दिने आठ दलबीच सहमति

बैठकमा सहभागि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका नेताहरुको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

हिमपात नहुँदा बझाङमा ३० प्रतिशत बाली सुक्ने खतरा

बझाङमा ४० प्रतिशत सिञ्चित जमिन छ भने ६० प्रतिशत असिञ्चित जमिन छ। त्यसमध्ये पनि आकाशे पानी तथा हिमपात नहुँदा लेकाली भेगमा ३० प्रतिशत घट्ने र तल्लो भागमा पाँच/सात प्रतिशत उत्पादन...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

गोविन्देको आक्रमणबाट एक इजरायली नागरिकको ज्यान गयो

मृत्यु हुनेमा ३० वर्षीय स्यामुएल बोइकानार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

नयाँ राजनीतिक समीकरणमा कांग्रेसको हैसियत र ओजको सम्मान हुनुपर्छ : नैनसिंह महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ गठबन्धनमा जाँदै गर्दा पार्टीले आफ्नो सम्मान र ओजको पनि मर्यादा राख्नुपर्ने धारणा राखेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

भद्रपुर गोल्डकप: एपिएफ 'सडनडेथ'मा भाग्यमानी सावित

आज भएको खेलमा पाहुना टोली काउवार्न बजार प्रगति सङ्घ, ढाका बङ्गलादेशलाई सडनडेथमा पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

तेह्रथुमको आठराईमा भीषण आगलागी हुँदा सात घर जलेर नष्ट

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार हालसम्म सात वटा घर जलेर नष्ट भएको छ भने हालसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

नेपालगन्ज विमानस्थलमा उद्धार प्रतिकार्य अभ्यास

नेपालगन्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट हुने क्षति न्यूनीकरण र सरोकार भएका निकायको समन्वयलाई प्रभावकारी तुल्याउने उद्देश्यले काल्पनिक विमान दुर्घटना तथा उद्दार प्रतिकार्य अभ्यास गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

बैंक तथा वित्तीय संस्थाले अटो लोन स्वीकृत नगर्दा भन्सार नाकामै रोकिए तीन हजार बढी गाडी

नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङ (अटो लोन) स्वीकृत नगर्दा गाडी नाकामै रोकिएको गाडी व्यवसायीले बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९

क्रिकेटर लामिछानेले पाएनन् युएई जाने अनुमति

सर्वोच्च अदालतले सन्दीपलाई युएई भ्रमणको अनुमति नदिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन १२, २०७९