शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमालेका तीनवटै प्रदेश सरकार संकटमा

नयाँ गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका छन्। यता एमालेले पनि सुवास नेम्वाङलाई राष्ट्रपतिमा अघि सारेको छ। प्रचण्डबाट धोका भए पनि एमालेले सरकारबाट बाहिरिन हतार...
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

प्रचण्डले हातमा चक्कु लिएर फूल हो भनी झुक्याइरहे- अध्यक्ष ओली

राष्ट्रपति चुनावलाई लिएर प्रचण्डले १० पुसको गठबन्धन बदलेर नयाँ आठदलीय गठबन्धन बनाएपछि आफूलाई धोका दिएको बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

दूध र भात पाएपछि बिरालो छिमेकीकोमा जानु ठूलो कुरा होइन- अध्यक्ष ओली

'ठूलो कचौरामा दूध र भात दिएपछि बिरालो छिमेकीकोमा जानु ठूलो कुरा होइन,' आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

'एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ'

प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनुषाको लालगढ आएका उनले संचारकर्मीको जिज्ञासामा भने, 'सरकार पुनर्गठनबारे छलफल भएको छैन। तर एमालेलाई किन सरकारबाट निकाल्ने? एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्छ।'
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

कालीगण्डकीका शिक्षकले पाएनन् पारिश्रमिक

गुल्मीको कालीगण्डकी गाउँपालिकाका ३१ शिक्षकले कात्तिक महिनादेखि तलब पाउन सकेका छैनन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

जहाँ कार्जे हुँदा १२ पाथी चामलको भात पाक्थ्यो

तनहुँका अधिकांश गाउँको दृश्य कोटथोकको जस्तै छ। व्यास–९ मा पर्ने दलभञ्ज्याङ गाउँमा कुनै समय ६०-६५ घरको ठूलो बस्ती थियो। नेवारहरुको बाहुल्यता रहेको यस गाउँमा अहिले कोही बस्दैनन्। प्रायः गाउँमै व्यापार...
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

प्रधानमन्त्री दाहाल भन्छन्- राष्ट्रपतिमा सर्वसम्मत भए राम्रो हुन्छ

प्रधानमन्त्री दाहाल दिलबहादुर रम्तेलको स्मृति सभा र सहिद परिवार सम्मानका लागि बारपाक सुलिकोटमा भएको कार्यक्रममा सो कुरा गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

काठमाडौंमा टेबलटेनिस अन्तर्गत ३४ विधाका खेल हुँदै

काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा १२औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता फागुन २५ गतेदेखि हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

उपप्रधान तथा अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

सम्मेलनमा भाग लिनुका साथै उनले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थ मन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

प्रदेश १ मा राप्रपाले तत्काल सरकार नछाड्ने

कांग्रेससहितको आठ दलबीच नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले सोही निर्णयका आधारमा संघ र बागमती प्रदेशबाट राप्रपा बाहिरिएको छ। तर प्रदेश १ मा भने तत्काल नबाहिरिने भएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

ग्लोबल आइएमई बैंक र पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता

बैंकको कर्पोरेट कार्यालयमा उक्त सम्झौता कार्यान्वयन गर्नका निमित्त एक समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज कुमार दासले हस्ताक्षर गरे।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

महिला फुटबलको ओलम्पिक छनोट नेपालमा हुने

अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार एक सूचना जारी गर्दै छनोट खेल नेपालमा हुने जानकारी दिएको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

काराबाओ कप फाइनलः ५४ वर्षपछि उपाधि जित्ने लक्ष्य

म्यानचेस्टर युनाइटेडले पछिल्लो समयमा छ नोभेम्बरयता एक खेलमा मात्र हार बेहोरेको छ। उसले नौ खेलसम्म अपराजित यात्रा पुरा गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने

राप्रपाले शनिबार सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएका कारण आगामी ३० दिनभित्र अर्थात् १२ चैतभित्र प्रमले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

भक्तपुरमा घरको पर्खाल भत्किएर एक जनाको मृत्यु

भक्तपुरमा घर बनाउन जग खन्ने क्रममा अर्को घरको पर्खाल भत्किएर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

चितुवाको हड्डीसहित डडेल्धुराबाट दुई युवक पक्राउ

डडेल्धुरामा चितुवाको हड्डीसहित दुई युवक पक्राउ परेका छन्। प्रहरीले जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट शनिबार राति ४ किलो चितुवाको हड्डीसहित २ जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९

नयाँ बानेश्वरमा एक पुरुषको शव फेला

काठमाडौंको नयाँ बानेश्वरमा एक पुरुष मृत भेटिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन १४, २०७९