शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित सात जना पक्राउ 

देशका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

सरकारी वकिलले बुझे पृथ्वीबहादुर शाहविरुद्धको अनुसन्धान प्रतिवेदन

शाहसहितको समूहले वृद्ध अमेरिकी नागरिकलाई ठगेर पाँच वर्षमा ६१ करोड ३५ लाख ९६ हजार ४४ रुपैयाँ शंकास्पद रकम नेपाल भित्र्याएको सीआईबीको प्रतिवेदनले औंल्याएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

दुई वटा रेल एकापसमा ठोक्किंदा ३२ जनाको ज्यान गयो

ग्रीसमा मंगलबार अबेर राति दुईवटा रेल एक आपसमा ठोक्किंदा ३२ जनाको मृत्यु हुनुको साथै कम्तीमा ८५ जना घाइते भएका सीएनएनले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

लागूऔषध ओसारपसारमा संलग्न आरोपमा १० जना पक्राउ

राजधानी हेरातबाट २९ किलो चरेस र हेरोइन उत्पादनमा प्रयोग हुने सामग्रीका साथ पक्राउ गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

प्रदेश १ को नाम जुराउन प्रदेशसभा वरपर निषेधाज्ञा, कोसीबाट फर्कियो कांग्रेस

प्रदेशको नामकरण आजै गर्ने तयारी भएपछि प्रदेशसभा वरपरका क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शन निषेध गरिएको हो। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

सुरु भयो एकीकृत समाजवादीको सचिवालय बैठक

काठमाडौंको आलोकनगरस्थीत पार्टीको केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

देशका विभिन्न स्थानमा चार जना मृत भेटिए

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार ललितपुर महानगरपालिका-२३ धापाखेलस्थित  सिभिल अपार्टमेन्टमा बस्ने पर्सा घर भएका ६५ वर्षीय अमर बहादुर श्रेष्ठ सोही अपार्टमेन्टमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

८८२ मतदातालाई राष्ट्रपतिका उम्मेदवार रामचन्द्रको चिठ्ठी

२५ फागुनलाई तय गरिएको राष्ट्रपति निर्वाचनमा आकांक्षी पौडेलले राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका सबै सांसदलाई मत दिन आग्रह गर्दै पत्र लेखेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

रेसुंगा विमानस्थलमा नेवानिको निर्धारित उडान मिति सर्‍यो

निगमले रेसुंगा विमानस्थलमा व्यावसायिक उडान थाल्नुअघि बुधबार परीक्षण उडान गर्ने पूर्वनिर्धारित कार्यतालिका तय भएको थियो। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

गोदावरीबाट लागूऔषधसहित तीन जना पक्राउ

कैलालीको गोदावरी नगरपालिकामा छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

रास्वपाको चुनाव चिह्न घन्टीमा फेरबदल

रास्वपाको यसअघि चुनाव चिह्न गोलाकारभित्रको घन्टी रहेकामा त्यसलाई बदलेर घन्टी मात्रै राखिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

एन्फा बैठकमा हात हालाहाल

बैठक चलिरहेको अवस्थामा पदाधिकारीबीचमा विवाद भएर हात हालाहालको अवस्था सिर्जना भएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

बजेट कार्यान्वयन निराशाजनक, आर्थिक क्षेत्रसम्बन्धी ५७ प्रतिशत बुँदामा शून्य प्रगति

आर्थिक विकासका लागि महत्त्वपूर्ण मानिने निजी क्षेत्रको लगानीसँग जोडिएका उद्योग, भूमि, पूर्वाधार, प्रत्यक्ष विदेशी लगानी, सार्वजनिक/निजी/साझेदारीलगायत क्षेत्रसम्बद्ध चालू आवको बजेटमा घोषणा भएका अधिकांश नीति तथा कार्यक्रमको प्रगति शून्य।
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

माथिल्लो त्रिशूली–१ आयोजनाले नदी फर्काउन बनायो सुरुङ

कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर रहेको आयोजनाले रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र ५ मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन...
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

स्ववियु निर्वाचन र विद्यार्थी राजनीतिको औचित्य

विद्यार्थी राजनीतिको औचित्यप्रति सघन रुपमा अहिले बहस चलेको छ। नेपालमा विद्यार्थी राजनीतिको सुरुवाती चरणको प्रारुपलाई आधार मान्ने हो भने विद्यार्थी राजनीतिको औचित्य सिद्ध तुल्याई राख्नुले समाजको चेतना र इतिहासप्रतिको कमजोर...
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
नेपाल समय संवाददाता | बुधबार, फागुन १७, २०७९