शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अर्थतन्त्रका सरोकारवालासँग प्रधानमन्त्रीको छलफल: गम्भीर पहल कि कर्मकाण्ड?

एमाले सरकारबाट बाहिरिएपछि अर्थ मन्त्रालय खाली छ। यस्तो अवस्थामा प्रधानमन्त्री आफैं अर्थतन्त्रका विषयमा चासो राखिरहेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेश गरेको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

खडेरीले सुक्यो गहुँबाली, वर्षा नहुँदा मकै रोप्न ढिलाइ

गातारको खडेरीले म्याग्दीसहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ। यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन्। फागुन अन्तिमसाता लागिसक्दासमेत हिउँदे वर्षा हुन सकेको छैन्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

वामपन्थी शक्ति एकजुट हुन एमाले महासचिव पोखरेलको आह्वान

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेभन्दा बाहिर रहेका सवै वामपन्थीलाई एकजुट हुन आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

राष्ट्रपति भण्डारीलाई भेट्दै प्रधानमन्त्री दाहाल

आज शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले उक्त जानकारी दिएका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

प्रचण्डविरुद्ध रिट दर्ता गर्ने अदालतको आदेशप्रति माओवादीको आपत्ति

माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै न्यायधाीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासबाट भएको सो आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिंदै उन्मुक्ति

मुख्यमन्त्री शाहले आजको प्रदेशसभा बैठकमा विश्वासको मत माग्दैछन्। प्रदेशसभा बैठकअघि बसेको पार्टी बैठकले शाहलाई विश्वासको मत दिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

तेस्रो अन्तर्राष्ट्रिय कराँतेमा नेपाललाई दुई स्वर्ण

नेपालका लागि ९ वर्ष उमेर समूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलिले स्वर्ण पदक जितेका छन्। पुरुषोत्तम पोखरेल र शोभाखर पन्थ रजत पदकमा सिमित भए। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

आठ दलीय गठबन्धन बैठकमा प्रचण्डविरुद्धको मुद्दाबारे छलफल हुने

प्रधानमन्त्री प्रचण्डले आइतबार अपरान्ह ४ बजे ८ दलीय गठबन्धनको बैठक बोलाएका छन्। कांग्रेसका एक पदाधिकारीका अनुसार बैठकमा आजको बैठक प्रचण्डविरुद्धको मुद्दामा केन्द्रित हुनेछ। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब र घेराबन्दीका विरुद्ध लडिरहेको छु- प्रधानमन्त्री दाहाल

शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा प्रचण्डले पूर्व माओवादी एकठाउँमा आउनुपर्नेमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

मुख्यमन्त्रीका पक्षमा मतदान गर्न नेकपा एसका सांसदलाई ह्विप 

नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचको मृत्यु, तीनजना मृत फेला

नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

'नम्बर वान' बलिउड फिल्म बन्यो पठान

फिल्म २५ जनवरीमा रिलिज भएको हो। चार वर्षपछि यही फिल्मबाट शाहरुख बलिउडमा फर्केका हुन्। 
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

स्वतन्त्र सांसद जोशीले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

सुदूरपश्चिममका मुख्यमन्त्री कमलबहादुर शाहलाई डडेल्धुराबाट निर्वाचित सांसद डा. तारा जोशीले विश्वासको मत दिने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

बल्ल पर्‍यो मनाङमा हिउँ, किसान खुसी

जिल्लामा जेठमा फापर , चैततिर गहुँ, आलु र केराउ लगाइन्छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९

यू-२० एसिया कप छनोट खेल्ने नेपाली महिला टिमको विदाइ

नेपाल समय संवाददाता | आइतबार, फागुन २१, २०७९