शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रेस्लिङ महाभिडन्त: भगवतीले अमेरिकी रेस्लर सादिकालाई हराइन्

नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

गुल्मीमा सडक बालबालिकाको दीर्घकालीन समाधानमा जोड

सडक बालबालिकालाई शिक्षा, स्वास्थ्य, आवास र अभिभावकत्व दिने गरी आफ्नै पालिकामा व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

पिकनिक मनाउन गएका सीआइबीका जवान मृत फेला

पिकनिक मनाउन गएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का एक सूचक मृत भेटिएका छन् । मृत भेटिनेमा जीवन बुडाल नाम रहेको र शव नजिकै विस्फोटक पदार्थ भेटिएको प्रहरीको भनाइ छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

जितसँगै सकियो नेपालको लिग २ अन्तर्गतको युएई शृंखला

आईसीसी विश्वकप लिग २ अन्तर्गत भर्खरै सम्पन्न खेलमा नेपालले युएईसँग ४२ रनको जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

लिङ्देनलाई भेटेर पौडेलले मागे राष्ट्रपतिमा भोट

राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राप्रपासँग भोट मागेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

कतारकी राजकुमारी अन्नपूर्ण हिमाल चढ्न म्याग्दीमा

काठमाडौँबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण –३ दानामा पुगेकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

दार्चुलामा चितुवा मृत फेला

दार्चुलाको शैल्यशिखरमा एक चितुवा मृत फेला परेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

झाँक्रीको यातनाबाट १४ वर्षीया बालिकाको मृत्यु

झारफुक गर्ने बहानामा कुटपिट गरी एक बालिकाको हत्या गरेको आरोपमा झाँक्री महिला पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

मर्यादित बन्दै होली

खानेपानीकै अभाव रहेको राजधानी काठमाडौँमा फोहर पानीले बटुवालाई हान्ने विकृति बढ्दै गएको थियो। विसं २०७६ मा कोरोना महामारी बढेपछिदेखि नै विकृति अन्त्य हुन थालेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

ओखलढुंगामा वृद्धा दम्पतीको शव भेटियो

नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

'होलीले सांस्कृतिक तथा भावनात्मक एकतालाई बलियो बनाएको छ' 

नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

कृषि मन्त्री बने भनें अचम्मको काम गर्न सक्छु : कांग्रेस नेता कोइराला

नवलपरासी बर्दघाट-सुस्तापूर्वको गैंडाकोटस्थित नारायणी नदी किनारमा सुरु भएको ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला २०७९’ को आज उद्घाटन गर्दै डा. कोइरालाले सो कुरा बताए हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

लुकाइ राखेको ६० केजी गाँजा बरामद

सप्तरी प्रहरीले बालुवामुनि गाडेर लुकाएर राखेको ६० केजी गाँजा बरामद गरेको छ। 
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

राष्ट्रपति भण्डारीले छाड्ने भइन् शीतलनिवास

निर्वाचनमार्फत नयाँ राष्ट्रपति आउने भएसँगै भण्डारीले दोस्रो कार्यकाल पूरा गरेर २९ फागुनभित्रै शीतलनिवास छाड्न लागेकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

२ खर्ब ५ अर्बले बढ्यो बैंकमा निक्षेप

वाणिज्य बैंकहरूले पुस मसान्तसम्म १ खर्ब ८ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको संघको तथ्यांक। 
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

राष्ट्रपति निर्वाचनका लागि एमालेले दियो सांसदलाई प्रशिक्षण

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले आफ्ना सांसदहरुलाई प्रशिक्षण दिएको हो।  
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

नेपालले युएईलाई दियो २३० रनको लक्ष्य

दुबई अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९

राष्ट्रपतिमा जित माग्दै पशुपतिनाथ दर्शनमा गए नेम्बाङ

एमालेबाट राष्ट्रपति पदका उम्मेदवार नेम्बाङले करिब ४० मिनेट पशुपतिनाथमा पूजाअर्चना गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन २२, २०७९