शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लोमान्थाङमा हिमपात, तल्लो मुस्ताङमा वर्षा

उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ। मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो। जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो मुस्ताङमा भने वर्षा भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएका पाइपबाट चुहावट

निर्देशनालयले एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र १ हजार १० किमी पाइप बिच्छ्याएको थियो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

काठमाडौं प्लाजामा सर्ने महानगरको तयारी

नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

राजस्व परामर्श समितिले काम थाल्यो

समितिले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमा समावेश गर्नुपर्ने राजस्वसँग सम्बन्धित नीति तथा कार्यक्रमबारे सरकारलाई सुझाव दिनेछ। 
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

सडक महिलाकी साझा आमा कल्पना

हाल दृष्टि फाउन्डेसनमा हाल १२ जना बालबालिका र ४० जना महिला र आठ जना स्वयंसेवक आश्रित छन्। यी बालबालिका आमासँगै उद्धार गरिएका हुन्।  यिनको हेरचाह र पालनपोषणको व्यवस्थापनमै कल्पनाको दिन...
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

राप्रपाले राष्ट्रपति चुनावमा भाग नलिने

आज बसेको कार्य सम्पादन समितिको बैठकले भोलि हुने राष्ट्रपति चुनावमा भाग नलिएर तटस्थ बस्ने निर्णय गरेको बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

यातायात कार्यालयको सेवा बिहान ८ बजेदेखि सुरु गर्ने तयारी

नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

ए डिभिजन लिगमा सातदोबाटो र हिमालयन शेर्पा विजयी

नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

महिला विमान चालकलाई एमाले अध्यक्ष ओलीको बधाई

नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक

नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

मोटरसाइकल र स्कुटर ठोक्किंदा हेटौंडामा दुई जनाको ज्यान गयो, दुई घाइते

हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१७ हटियाको कठायत चोकमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

करदाता घटेपछि राजस्व विभागले थाल्यो छानबिन

चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा सरकारको राजस्व संकलन लक्ष्यभन्दा २४.८० प्रतिशत बिन्दुले न्यून देखिएपछि करदाताको छानबिन गर्दै विभाग।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

सरोजलाई समवेदना दिन शंखमूलको किरियापुत्री भवन पुगे ओली

अध्यक्ष ओली सरोजको निधनप्रति नेता नेपाललाई समवेदना दिन शंखमूलस्थित किरियापुत्री भवनमा पुगेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

सात वटै प्रदेशमा स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार 

संविधानले महिला हकलाई मौलिक हकको रूपमा स्थापित गरेको र उनीहरूविरुद्ध हुने कुनै पनि किसिमका हिंसाजन्य कार्य र शोषणलाई दण्डनीय बनाइएको प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९

माओवादीलाई साक्षी राखेर परिवर्तन उल्ट्याउन खोजिए प्रतिवाद : नेता पौडेल

सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्नुपर्ने काम न्यायालयले गरे मुलुक गृहयुद्धमा धकेलिने माओवादी नेता देवेन्द्र पौडेलेको दाबी।
नेपाल समय संवाददाता | बुधबार, फागुन २४, २०७९