शुक्रबार, भदौ १२, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शुक्रबार, भदौ १२, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
मुलुकले पाउँदै छ नयाँ राष्ट्रपति
२०६५ पछि राजाको छोरा राष्ट्रप्रमुख हुने राजतन्त्रात्मक शासन व्यवस्था बदलेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा मुलुक प्रवेश गरेपछिको तेस्रो राष्ट्रपतिका लागि आज निर्वाचन भइरहेको छ। यो निर्वाचनले रामचन्द्र पौडेल वा...
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
माधव नेपालले गरे राष्ट्रपतिका उम्मेदवारलाई मतदान
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका उम्मेदवारलाई मतदान गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
आसिफ शेख बने एकदिवसीयमा सतक हान्ने पाँचौं खेलाडी, पुरा गरे हजार रन
आसिफ शेख एकदिवसीय अन्तराष्ट्रियमा सतक बनाउने पाँचौं नेपाली खेलाडी बनेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
साहित्यकार गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न
कथा, नियात्रा, कविता, गीत, खण्डकाव्यलगायतका विधामा कलम चलाउँदै आएकी खत्री अनेसासको अध्यक्ष हुने पहिलो महिला हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
पीएनजीविरुद्ध आसिफको शतक
विश्वकप लिग २ अन्तरगतको खेलमा नेपालका ओपनर आसिफ शेखले पपुवा न्यूगिनीविरुद्ध शतक प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
रामचन्द्रलाई मत दिने रास्वपाको निर्णय
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति निर्वाचनले बानेश्वर क्षेत्रमा अचाक्ली जाम
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
धनगढीमा मनाइयो डेउडा दिवस
डेउडा प्रतिष्ठान केन्द्रीय समितिको आयोजनामा धनगढीमा डेउडा दिवस मनाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
सामूहिक तस्बिरमा अटाए राष्ट्रपतिका उम्मेदवारद्वय पौडेल र नेम्बाङ
उम्मेदवारद्वय पौडेल र नेम्बाङद्वारा हारजितभन्दा पनि लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्न राष्ट्रपति निर्वाचनले थप बल पुग्ने विश्वास व्यक्त।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
प्रधानमन्त्री प्रचण्डले गरे राष्ट्रपतिका उम्मेदवारलाई मतदान
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका उम्मेदवारलाई मतदान गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
नेपालको तेस्रो विकेट गुमायो, ज्ञानेन्द्र ११ रनमै आउट
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
महिला स्वास्थ्य सम्मेलन सुरु
दुई दिने सम्मेलनमा महिला स्वास्थ्यका मुख्य पाँच विषयवस्तुमा छलफल एवं प्रस्तुति हुनेछन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
घट्यो सुनको मूल्य, आजको बजार भाउ कति?
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
नेमकिपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
दुई मोटरसाइकल ठोक्किँदा पर्सामा एक जनाको मृत्यु
पर्साको वीरगन्ज महानगरपालिका–१४, गण्डकचोकमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
राष्ट्रपतिका उम्मेदवार नेम्बाङले गरे मतदान
राष्ट्रपतिमा निर्वाचित भए अभिभावकको रुपमा काम गर्ने र जनतालाई सास्ती दिने गतिविधि नगर्ने नेम्बाङको प्रतिबद्धता।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
भैरहवा उडेको श्री एअरलाइन्सको जहाजमा आगो देखिएपछि काठमाडौंमा सुरक्षित अवतरण
काठमाडौंबाट भैरहवा उडेको श्री एअरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको सङ्केत देखिएपछि काठमाडौं नै फर्काइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
आफूलाई भोट हालेपछि रामचन्द्रले भने- राजा र राष्ट्रपतिबीचको फरक देखाउँछु
नेपाल समय संवाददाता | बिहीबार, फागुन २५, २०७९
2419
2420
2421
2422