शुक्रबार, भदौ १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माणको भौतिक प्रगति ९५ प्रतिशत

प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी आयोजना आगामी चार महिनाभित्र सम्पन्न गरी बिजुली बाल्ने लक्ष्य।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

सर्वोच्चमा प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ सकियो, आउँदै आदेश

जनयुद्धमा मरेका १७ हजारमध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्तिका आधारमा प्रचण्डलाई पक्राउ गर्नुपर्ने मागबारे सर्वोच्चमा सुनुवाइ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

युएईलाई पिएनजीले दियो २४७ रनको लक्ष्य

नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

उपराष्ट्रपतिलाई लिएर सत्ता गठबन्धनमा खटपट, जसपा र नागरिक उन्मुक्तिका आ–आफ्ना उम्मेदवार

जसपा र नागरिक उन्मुक्तिले उपराष्ट्रपतिमा आ–आफ्नै दाबी गरेपछि सत्तारुढ आठ दलीय गठबन्धनभित्र सहमति भत्किने त्रास।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

उपराष्ट्रपतिबारे निर्णय गर्न एमालेले बोलायो सचिवालय बैठक

उपराष्ट्रपतिबारे निर्णय गर्न नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

आज नेपाली बजारमा बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला आठ सयले बढेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै कांग्रेस सत्तारुढ : उपसभापति खड्का 

उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा मन्त्रिपरिषद् विस्तार हुने बेला मात्रै कांग्रेस सरकारमा जाने विषयमा छलफल हुने। 
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

प्रधानमन्त्री प्रचण्ड र बेलायती विदेश राज्यमन्त्रीबीच भेटवार्ता

बेलायती विदेश राज्यमन्त्री एन मरी ट्रेभेलियनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छिन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

पिएनजीका तीन खेलाडीले बनाए अर्धसतक

काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल पपुवा न्युगिनी (पिएनजी) र यूएई सम्मिलित त्रिकोणात्मक सिरिजमा यूएई र पिएजीको खेलमा तीन खेलाडीले अर्धसतक बनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

११ ब्रोकर कम्पनीले पाए शाखा विस्तार अनुमति

धितोपत्र बोर्डले नयाँ निर्देशिका जारी गर्दै ११ कम्पनीलाई २० स्थानमा शाखा खोल्न स्वीकृति दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

प्रधानमन्त्रीविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

नवनिर्वाचित राष्ट्रपति पौडेलले गरे पशुपतिनाथमा पूजाअर्चना

नवनिर्वाचित राष्ट्रपति पौडेलले विभिन्न धार्मिक मठमन्दिरमा पूजाअर्चनाका साथै सुन्दरीजलस्थित संग्रहालयमा बीपीको तस्बिरमा माल्यार्पण गर्दै छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

जडीबुटीसहित  बागलुङबाट दुई जना पक्राउ

बागलुङमा बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

सर्वोच्चको फैसलाविरुद्ध संघर्षमा जाने सत्तारुढ माओवादीको निर्णय! 

द्वन्द्वकालीन मुद्दालाई सर्वोच्चले टुंगो लगाउन नहुने माग राखेर सडक संघर्षमा जाने माओवादी धारका नेताहरू सम्मिलित बैठकमा सत्तारुढ  माओवादी केन्द्रको समर्थन।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

श्री एअरलाइन्सका विमानले इञ्जिन जाँचपछिमात्र उडान भर्न पाउने

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एअरलाइन्सको जहाजको इञ्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

क्याम्पसका पपुलर विद्यार्थीलाई उम्मेदवार नबनाए विद्रोह गर्ने सिटौलानिकट विद्यार्थीको चेतावनी

नेविसंघका कृष्णप्रसाद सिटौलानिकट विद्यार्थीहरूले क्याम्पसमा विद्यार्थीमाझ भिजेका पुपलर र स्वभाविक विद्यार्थीलाई उम्मेदवार नबनाए बिद्रोह गर्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

कम्युनिष्ट आन्दोलनमा युवाको बाटो

विषेशगरी कम्युनिष्ट आन्दोलनको लामो ऐतिहासिक र सैद्धान्तिक व्याख्या भन्दा पनि अब नेपाली युवाहरूले कम्युनिष्ट आन्दोलनमा खेल्नुपर्ने भूमिका र यस आन्दोलनलाई युवाहरूले कसरी जनउपयोगी बनाउने भन्ने दिशातर्फ केन्द्रीकृत रहनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९

काठमाडौंमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौंको घण्टाघरमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टँदा चालकको मृत्यु भएको छ। पैदलयात्री घाइते छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २६, २०७९