विना रक्तपात २२६ वर्ष पुरानो शाह वंशीय राजतन्त्रलाई विस्थापत गर्न सफल भएकाले गिरिजालाई कतिपय राजनीतिज्ञले ‘क्रान्ति नायक, क्रान्तिकारी योद्धा’ को संज्ञा दिँदै आएका छन्।
चर्चित मोडल गणेश भट्ट अभिनित मैसाब गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो।