आइतबार, जेठ ६, २०८१

दुई प्रहरी इन्सपेक्टरको काज सरुवा

नेपाल प्रहरीका दुई प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरिएको छ।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

काठमाडौं- नेपाल प्रहरीका दुई प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरिएको छ।

triton college

प्रहरी प्रधान कार्यालयले सोमबार दुई प्रहरी निरीक्षकको काज सरुवा गरेको हो।

अपराध अनुसन्धान विद्यालय प्रशिक्षण व्यवस्थापन शाखा महाराजगञ्ज काठमाडौंका प्रहरी निरीक्षक माधव केसीलाई वडा प्रहरी कार्यालय रामबजार कास्की सरुवा गरिएको छ।

वडा प्रहरी कार्यालय रामबजार कास्कीका प्रहरी निरीक्षक किरण राउतलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सरुवा गरिएको छ। 

प्रकाशित: Mar 21, 2023| 09:15 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्