बिहीबार, जेठ १८, २०८०

काठमाडौंमा दिनभर वर्षा हुने

काठमाडौं उपत्यकामा आज दिनभर जसो वर्षा हुने भएको छ।
 |  मंगलबार, चैत ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ७, २०७९

Everest Bank
National life insurance
Metro Mart

काठमाडौं- काठमाडौं उपत्यकामा आज दिनभर जसो वर्षा हुने भएको छ। बिहानैबाट काठमाडौं उपत्यकामा मौसममा बदली रहेको छ।

आज दिनभर पनि काठमाडौं उपत्यकाको मौसम बदली रहने मौसमविद् शान्ति कँणेलले बताइन्। केही समय आकास खुले पनि मजाले घाम लाग्ने सम्भावना नरहेको उनको भनाइ छ।

बुधबार र बिहीबार पनि काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना रहेको छ। आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। केही स्थानमा  मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

प्रकाशित: Mar 21, 2023| 09:05. 00 मंगलबार, चैत ७, २०७९
प्रतिक्रिया दिनुहोस्