पहिलो हाफको अन्तिम मिनेटमा मोरोक्कोका खेलाडीले एक्रोब्याटिक प्रहार गरे पनि फ्रान्सका गोलकिपरले फिङ्गर टिप सेभ गरेका छन्। यससँगै मोरोक्को पहिलो हाफमा गोलबिहिन बनेको छ।
लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको २७ महिनापछि बल्ल कार्यान्वयनमा आएको छ। लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी बुधबारदेखि कार्यान्वयनमा ल्याएको हो।
अन्तिम पटक १२ सेप्टेम्बरमा फाइजरको खोप ल्याइएको थियो तर त्यसपछि कुनै पनि खोप नल्याइएको व्यवस्थापन शाखाले जनाएको छ। नेपालमा हाल ५० लाख डोज खोप मौज्दात छ।