शुक्रबार, वैशाख ७, २०८१

दिल्लीमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पको धक्का

भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर भारतभर शक्तिशाली भूकम्पको धक्का महसुश भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर भारतभर शक्तिशाली भूकम्पको धक्का महसुश भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। भारतीय भूगर्भविभागका अनुसार मंगलबार राति १०:१७ मिनेटमा भूकम्पको झड्का महसुश भएको थियो। 

भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। रातको समयमा भूकम्प गएसँगै प्रभावित क्षेत्रमा उद्दारकर्ता खटाउन लागिएको समचारमा जनाइएको छ।
 

प्रकाशित: Mar 22, 2023| 06:16 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्