बुधबार, भदौ १०, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बुधबार, भदौ १०, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
विराट गोल्डकपको सातौं संस्करण चैत ९ देखि, विजेताले २० लाख पाउने
आगामी चैत ९ गतेदेखि विराटनगरमा हुने विराट गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९
तीन जनाको शव फेला
विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९
माघ मसान्तसम्म बैंकहरूको नाफा करिब ४५ अर्ब पुग्यो
पुस मसान्तसम्म ३६ अर्ब ८८ करोड रहेको बैंकहरुको कुल नाफा एक महिनामै करिब ८ अर्बले वृद्धि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९
तोलामा २ हजारले घट्यो सुनको मूल्य, आजको बजार भाउ कति?
बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९
दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु
दैलेख सुर्खेत सडक खण्डको तालपोखरीमा मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९
जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९
टेक्सस नेपाली समाजका पूर्वअध्यक्ष लामिछानेको निधन
टेक्सस नेपाली समाजका पूर्वअध्यक्ष कृष्ण लामिछाने टेक्ससस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९
काठमाडौंमा ट्रकमा स्कुटर ठोक्किँदा युवकको मृत्यु
स्कुटर चालक बागलुङका अन्दाजी २३ वर्षीय किरण केसीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९
न्यायिक इजलासबाट आठ महिनामा चार मुद्दा फैसला
भरतपुर महानगरपालिकामा रहेको न्यायिक इजलासले चालु आर्थिक वर्षको आठ महिनामा चारवटा मुद्दा फैसला गरेको छ। इजलासमा परेका ११ मुद्दामध्ये चारवटाको फैसला भएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९
दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा मतदान जारी
आज सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९
काष्ठकलामा सात पुस्तादेखिको विरासत जोगाउँदै भीमबहादुर
काठबाट निर्माण गरिएका झ्याल, तोरण, टुँडाल र ढोका हेर्दा निकै सुन्दर देखिन्छन्। यी सुन्दरमात्र होइनन, टिकाउ पनि उत्तिकै हुन्छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९
आज विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९
सरकारले अयोग्य लडाकुलाई पैसा दिन आजदेखि प्रक्रिया थाल्ने
सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिनेसम्बन्धी प्रक्रिया आजदेखि अघि बढाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९
आज राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९
नाडेप लघुवित्तको साधारण सभा आज
नाडेप लाघुवित्त वित्तीय संस्थाको वार्षिकसाधारण सभा आज बस्दैछ।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९
भैरहवा क्याम्पसमा स्ववियु निर्वाचन हुँदै
भैरहवा क्याम्पसमा आज स्ववियु निर्वाचन हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९
लागूऔषधसहित पोखराबाट एक युवक पक्राउ
जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९
बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ८, २०७९
2364
2365
2366
2367