आइतबार, जेठ ६, २०८१

लागूऔषधसहित पोखराबाट एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

triton college

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१३ का ३० वर्षका कृष्ण हमाल रहेका छन्।

प्रहरीका अनुसार उनको कोठाबाट नर्फिन २०७ एम्पुल, डाइजेपाम २०७ एम्पुल र फेनेरागन २०७ एम्पुल गरि कुल ६२१ एम्पुल लागुऔषध बरामद भएको हो।

कास्की प्रहरी र लागुऔषध नियन्त्रण व्यूरोको पोखरा शाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका हमालमाथि थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Mar 22, 2023| 08:05 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्