शुक्रबार, जेठ १९, २०८०

लागूऔषधसहित पोखराबाट एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

Everest Bank

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१३ का ३० वर्षका कृष्ण हमाल रहेका छन्।

प्रहरीका अनुसार उनको कोठाबाट नर्फिन २०७ एम्पुल, डाइजेपाम २०७ एम्पुल र फेनेरागन २०७ एम्पुल गरि कुल ६२१ एम्पुल लागुऔषध बरामद भएको हो।

कास्की प्रहरी र लागुऔषध नियन्त्रण व्यूरोको पोखरा शाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका हमालमाथि थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।

National life insurance
Metro Mart

प्रकाशित: Mar 22, 2023| 08:05. 00 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'इतिहास रच्‍न' भारत गएका प्रधानमन्त्री प्रचण्डले के हात पारे?

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा बंगलादेशसँग विद्युत व्यापारको मार्गका लागि ठोस सहमति हुने, पञ्‍चेश्वर परियोजनाका विषयमा टुंगो लगाउने र सीमा विवादका विषयहरु सम्बोधन गर्ने...