शुक्रबार, जेठ १९, २०८०

आज राष्ट्रियसभा बैठक बस्दै

राष्ट्रियसभा बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। 
 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

काठमाडौं- राष्ट्रियसभा बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। 

Everest Bank

आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ। 

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आस्वासन समितिको ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन ०७८/७९’ पेस गर्ने सम्भासति कार्यसूची रहेको छ। 

दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक–सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। 
 

प्रकाशित: Mar 22, 2023| 08:37. 00 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

'इतिहास रच्‍न' भारत गएका प्रधानमन्त्री प्रचण्डले के हात पारे?

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा बंगलादेशसँग विद्युत व्यापारको मार्गका लागि ठोस सहमति हुने, पञ्‍चेश्वर परियोजनाका विषयमा टुंगो लगाउने र सीमा विवादका विषयहरु सम्बोधन गर्ने...