शनिबार, साउन ३, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रतितोला ४०० ले घट्यो सुन

प्रतितोला ४०० ले घट्यो सुन

शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ९०० र तेजाबी सुन प्रतितोला ९९ हजार ४०० मा कारोबार भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई सञ्चार माध्यममा प्रतिक्रिया दिन रोक

रास्वपाले सबै सांसदलाई पदको सपथ नलिएसम्म सार्वजनिक सञ्चार माध्यममा बोल्न प्रतिबन्ध लगाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
लुम्बिनी क्षेत्रका संघीय र प्रदेश सांसदलाई सम्मान

रुपन्देही ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित वासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा निर्वाचित सिके गुप्तालाई कोषले सम्मान गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
शिक्षा मन्त्रालय र स्थानीय तह विद्यालय सुधार योजना कार्यान्वयन गर्न सहमत

विद्यालय शिक्षा क्षेत्र योजना( १० वर्षे विद्यालय सुधार योजना) को कार्यान्वयन सन्दर्भमा स्थानीय तहमा कार्यक्रम सञ्चालनका लागि समन्वय र सहजीकरणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
नेपालगञ्जमा घन्कियो नेपथ्य

नेपालगञ्जमा घन्कियो नेपथ्य

१० वर्षको अन्तरालपछि नेपथ्य नेपालगञ्जमा दोस्रो पटक प्रस्तुत भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
गुल्मी अस्पतालमा अक्सिजन उत्पादन हुन थालेपछि बिरामीलाई राहत

एक वर्षअघिसम्म बुटवलबाट सिलिन्डरमा अक्सिजन भरेर ल्याउनुपर्ने बाध्यता रहेकामा अहिले अस्पतालमै उत्पादन हुन थालेपछि बिरामीलाई सहज।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
कांग्रेसमा संसदीय दलको नेता चयन प्रक्रिया ३ पुसपछि मात्रै

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई ३ पुसमा प्रमाणपत्र दिएसँगै कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया थाल्ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
साताव्यापी मनाइँदै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस

२०६५/६६ देखि २०७८/७९ सम्म २ लाख ८६ हजार महिलासहित ५० लाख ८३३ जना नेपाली श्रम स्वीकृति लिएर बिदेसिए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
गुणस्तरीय शिक्षामा अब्बल बन्दै सामुदायिक विद्यालय

केही वर्षअघिसम्म सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई हेयको दृष्टिले हेर्ने गरिन्थ्यो। सामुदायिक विद्यालय गरिब, विपन्न र पिछडा वर्गका बालबालिकामात्र अध्ययन गर्ने थलो हो भन्ने आम सर्वसाधारणमा सोच थियो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
आफूखुसी औषधिको प्रयोगले मानिसमा प्रतिजैविक प्रतिरोधको समस्या बढ्यो

कुनै पनि औषधिको प्रयोग सही तरिकाले गरे फाइदा गर्छ। तर त्यही औषधिको प्रयोग गलत तरिकाले भएमा बढी बेफाइदा गर्छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
गैह्रीगाउँमा बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौंको गैह्रीगाउँमा आज बिहानै बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
अचानक चिसो बढेपछि जनजीवन प्रभावित

अचानक चिसो बढेपछि जनजीवन प्रभावित

सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ। यस क्षेत्रमा अचानक बिहीबारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
गैंडाको आक्रमणबाट देवचुलीमा एक जना घाइते

देवचुली नगरपालिकाको गैंडीमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन

बागलुङमा २४ करोड बढीको सुन्तला उत्पादन

बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
प्रसारण लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु

डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्नका लागि विस्तृत अध्ययन सुरु गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
बसको ठक्करले कञ्चनपुरमा एक युवकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडामा बसको ठक्करले एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सङ्कलन

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएकोे छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १, २०७९
पर्यटकीयस्थल पाँचपोखरी सरसफाइ अभियान : पाँच सय किलो फोहर सङ्कलन

पर्यटकीयस्थल पाँचपोखरीको सरसफाइ अभियानबाट पाँच सय किलो फोहर सङ्कलन गरिएको छ।