शुक्रबार, फागुन १, २०८२

नयाँ खेलाडीसँग कम्बिनेसन राम्रो भएनः अनन्त तामाङ

 |  बुधबार, चैत ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत ८, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्डर अनन्त तामाङले आलोसविरुद्धको खेलमा नेपाली टिमको कम्बिनेसन आशा गरिए अनुरुप नभएको बताएका छन्।

 
उनले भने, 'मैदान चिसो थियो। त्यो मोमेन्टमा गोल गर्न सफल भएका छौं। खुसी लागेको छ। तर प्रदर्शनमा सन्तुष्ट हुने सकिँदैन। पोसोसन वाईज लाओसले दबाबमा राखेको हो। रिजल्ट हाम्रो हातमा आएको छ। सनिष केही डिफेन्स खेल्नुहुन्छ। ट्यालेन्टेड डिफेन्डर लाग्यो। उनी अहिले सेट भइसकेको छ। भुटानमा धेरै क्वालिटी खेलाडी चाहिन्छ भन्ने लागेको छ। हामीले पोसेसनमा पनि वर्कआट गर्नुपर्छ भन्ने लाग्छ। आजको खेलमा हाम्रो कम्बिनेसन नै मिलेको छैन। तर युवाले अवसर पाएको छ।'

प्रकाशित: Mar 22, 2023| 21:28 बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।