बुधबार, भदौ १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

 लुम्बिनी प्रदेश सरकारलाई दिएको  समर्थन फिर्ता लिने बारे माओवादी छलफल गर्दै

नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

बाँकेमा सामुदायिक वनका अध्यक्ष थारुसहित आठजना पक्राउ

बाँकेको राप्तीसोनारी गाउँपालिका-५, विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ।  
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

सिनामंगलमा भ्यानको ठक्करबाट पैदलयात्री घाइते

काठमाडौंको सिनामंगलस्थित तिलगंगामा भ्यानको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु

छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

दार्चुला बहुमुखीमा अनेरास्ववियुका धामी विजयी

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस दार्चुला बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का साझा उम्मेदवार कृष्ण धामी विजयी भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

तिलोत्तममा गुटखा विक्री गर्न प्रतिबन्ध

तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रमा गुट्खाजन्य पदार्थको विक्री वितरणमा रोक लगाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

आधुनिक शिक्षामा जोड दिंदै पाँचथरको जेठो विद्यालय   

नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

हिउँपहिरोमा फसेका दुई जनाको उद्धार

उत्तरी गोर्खाको हिउँपहिरोमा फसेका पूर्वी नवलपरासीका दुई जनाको सकुशल उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

कैलालीमा तेस्रो गौरीगंगा गोल्डकप चैत २१ गतेदेखि हुने

कैलालीको गौरीगंगा नगरपालिकामा तेस्रो सुदूरपश्चिम गौरिगंगा गोल्डकप २०७९ हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

कर्णालीका ९६ प्रतिशत नागरिकले पिउँछन् दूषित पानी

कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन्। प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

होटल पौवामा ६० करोड लगानी, ३०० जनालाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय शहर पोखराको लेकसाइडमा होटलको ११औं शाखा सञ्चालनमा ल्याएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

विराट गोल्डकप आजदेखि

विराट गोल्डकप फुटबल प्रतियोगिता आजदेखि विराटनगरमा सुरुहुँदै छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

अर्जेन्टिनामा ६.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प

अर्जेन्टिनामा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

तोकियो मावि शिक्षकको परीक्षा केन्द्र 

शिक्षक सेवा आयोगले विद्यालय शिक्षा माध्यमिक तहको परीक्षा केन्द्र निर्धारण गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

दुर्गालक्ष्मीको स्ववियु सभापतिमा नेविसंघका महरा विजयी

कैलालीको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेविसंघ उम्मेदवार भुवन महरा सभापतिमा निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

रोकिएका क्याम्पसमा कहिले होला स्ववियु निर्वाचन?

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का केही क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरू हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

प्रावि शिक्षकका लागि खुल्यो विज्ञापन

शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९

वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ

जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ९, २०७९