नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले देश, जनता र संविधानप्रति दिल दिमागदेखि पूर्णरुपमा प्रतिबद्ध भएको व्यक्तिमात्रै राष्ट्रपति बन्न सक्ने बताएका छन्।
लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका ३ मा पर्छ घलेगाउँ। प्रकृति, संस्कृति र स्थानीयपनले सम्पन्न गाउँ हो यो। घलेगाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित छ।
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले डोटीका भूकम्प पीडितलाई सहयोग गर्न अनुरोध गरेका छन्। उनले डोटीका भूकम्प पीडितहरु कसरी सुरक्षित होलान् भन्ने सार्वजनिकरुपमा चासोसम्म नभएको टिप्पणी गरेका छन्।
‘जो विरामी रहेका छन्। उनीहरु कोठामै छन्,’ मुअनीले भनेको बिबिसीले लेखेको छ, ‘उनीहरुलाई डाक्टरले हेरचाह गरिरहेका छन्। हामीले कडाइपूर्वक सामाजिक दुरी पनि राखेका छौं।’