आइतबार, साउन ४, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कांग्रेस नेता विजय गच्छदार र रेशम चौधरीबीच भेटवार्ता

कांग्रेस नेता विजय गच्छदार र रेशम चौधरीबीच भेटवार्ता

डिल्लीबजार कारागारमा शनिबार उनीहरूबीच करिब एक घन्टा छलफल भएको बताइएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९
वेस्ट इन्डिजका चाडविक वाल्टनले जनकरपुरबाट टी–२० लिग खेल्ने

वेस्ट इन्डिजका चाडविक वाल्टनले जनकरपुरबाट टी–२० लिग खेल्ने

आज जनकुपरले सूचना जारी गर्दै वाल्टनले नेपाल टी२० लिग खेल्ने जानकारी दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९
बुटवलमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ७ जना पक्राउ

बुटवलमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ७ जना पक्राउ

चोरेको बदाम र चकलेट फिर्ता माग्दा एक भारतीय नागरिकको हत्या गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९
पर्यटकलाई आकर्षण गर्न भदौरेमा पञ्चासे महोत्सव हुँदै

पर्यटकलाई आकर्षण गर्न भदौरेमा पञ्चासे महोत्सव हुँदै

कास्कीको अन्नपूर्ण गाँउपालिकामा अवस्थित सुन्दर पर्यटकिय गाँउ भदौरेमा यहि पुष ९ देखि ११ गते सम्म ‘२४ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९
नगरपालिकाद्वारा मकै, सुन्तला र तरकारी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन

नगरपालिकाद्वारा मकै, सुन्तला र तरकारी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन

वडास्तरीय कृषि समिति, समूह र व्यक्तिगत फार्ममार्फत चालू आर्थिक वर्षमा ३० लाखमा मकैबाली, सुन्तला र तरकारी खेती प्रवर्द्धन गर्न थालिएको नगरपालिकाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९
नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण पुस ६ देखि ११ सम्म आयोजना हुँदै

नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण पुस ६ देखि ११ सम्म आयोजना हुँदै

यस वर्षको फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञाप्रतिष्ठान छ। यसैगरी फेस्टिभलको प्रवर्द्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रुपमा पोखरा प्रज्ञाप्रतिष्ठान रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९
बैतडीमा एक शिक्षक मृत भेटिए

बैतडीमा एक शिक्षक मृत भेटिए

बैतडीको पाटन नगरपालिका–६, बजार नजिकै रहेको श्रीकृष्ण माविको छात्रबास पछाडि एक जना शिक्षक मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९
अवैधरुपमा लगाइएको गाँजा र अफिम खेती प्रहरीद्वारा नष्ट

अवैधरुपमा लगाइएको गाँजा र अफिम खेती प्रहरीद्वारा नष्ट

प्रहरीले त्यहाँ तीन बिघा पाँच कट्ठा जमिनमा लगाइएको अफिम खेतीसमेत नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९
बालबालिकामा आत्महत्या दर विकराल

बालबालिकामा आत्महत्या दर विकराल

तीन वर्षको तथ्यांकले यस प्रदेशमा बालबालिकाको आत्महत्या दर विकराल रहेका देखिन्छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९
लुम्बिनीमा दुई महिनामा ६१ लाख दान संकलन

लुम्बिनीमा दुई महिनामा ६१ लाख दान संकलन

लुम्बिनी विकास कोषले पाँच दिन लगाएर शुक्रबार दानपेटिकाको भेटी गणना सकाएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९
गण्डकीमा सत्ता समीकरणका लागि दलहरूको आन्तरिक तयारी सुरु

गण्डकीमा सत्ता समीकरणका लागि दलहरूको आन्तरिक तयारी सुरु

निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न निर्वाचनको परिणाम सहितको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई बुझाएसँगै अबको सत्ता समीकरण के हुने भन्ने विषयको चर्चा चुलिएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९
नेपालको विकासमा अमेरिकी सहयोग निरन्तर रहने

नेपालको विकासमा अमेरिकी सहयोग निरन्तर रहने

नेपालका लागि अमेरिकी राजदूत डिन आर थमसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९
किरातीको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता सुरु

किरातीको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता सुरु

डिबी किराँती स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा आजदेखि प्रतियोगिता आरम्भ भएको हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९
बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत

बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी गाउँपालिका-६ दाङपुर दमौली बस्ने ४८ वर्षीय मेघराज अधिकारीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९
रामेछापमा बोलेरो दुर्घटना हुँदा नौ जना घाइते, तीनको अवस्था गम्भीर

रामेछापमा बोलेरो दुर्घटना हुँदा नौ जना घाइते, तीनको अवस्था गम्भीर

कच्ची सडकको मोडबाट गाडी अनियन्त्रित भई करिब ५० मिटर तल भिरमा खसेको छ। बोलेरोमा सवार सबै नौ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९
अंग्रेजीमा पढाइ हुन थालेपछि विद्यार्थी चाप बढ्यो

अंग्रेजीमा पढाइ हुन थालेपछि विद्यार्थी चाप बढ्यो

विद्यार्थी भर्ना, परीक्षा, प्रमाणपत्र बापतको शुल्क पनि लिने गरिएको छैन। नगरपालिकामा अङ्ग्रेजीमा पढाइ हुने सामुदायिक विद्यालयमा बैजनाथ पहिलो हो।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९
वन्यजन्तुका कारण किसान मर्कामा, बारी बाँझै

वन्यजन्तुका कारण किसान मर्कामा, बारी बाँझै

जिल्लाको दक्षिण क्षेत्रका बस्तीमा गैँडा पसेर बालीनाली नष्ट गर्ने समस्या वाट स्थानीय पीडित बनेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९
एमाले प्रतिपक्षमा बस्छ : उपाध्यक्ष पौडेल

एमाले प्रतिपक्षमा बस्छ : उपाध्यक्ष पौडेल

नेकपा (एमाले) पर्वत-काठमाडौं सम्पर्क मञ्चले यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘नेकपा (एमाले) अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ।’
नेपाल समय संवाददाता | शनिबार, पुस २, २०७९