सोमबार, साउन ५, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रवि लामिछानेले सांसदको सपथ लिन पाउने

रवि लामिछानेले सांसदको सपथ लिन पाउने

नागरिकतामाथि वैधानिकताको प्रश्न उठाउँदै लामिछानेको सांसद पद खारेजीको माग राखेर अधिवक्ता युवराज बसौला र अधिवक्ता युवराज भट्टराईले छुट्टाछुट्टै रिट दायर गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९
खाद्य व्यवस्थाले खरिद गर्‍यो १७ हजार बढी क्विन्टल धान

पहिलो चरणमा २० हजार ८०० क्विन्टल धान खरिद गर्ने योजना रहेको खाद्य कम्पनीले बर्दियाको राजपुरबाट मोटा धान ८ हजार ६९४ क्विन्टल र मकवानपुरबाट १ हजार २१९ क्विन्टल खरिद गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९
प्रतितोला ८०० ले बढ्यो सुन

प्रतितोला ८०० ले बढ्यो सुन

मंगलबार प्रतितोला १ लाख ४०० मा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला १ लाख १ हजार २०० सय तोकिएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९
सांसदको सपथपछि मात्रै जसपामा संसदीय दलको नेता छनोट

सबै राजनीतिक दलले संसदीय दलको नेता छानिसके पनि जसपाले हालसम्म त्यसबारे छलफलै थालेको छैन।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९
छैटौं पटक संसदीय दलको नेता चुनिएका देउवाको राजनीतिक यात्रा

कांग्रेस सभापति देउवा नेपाली राजनीतिमा ६ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित छन्। कांग्रेसमा छैटौं पटक संसदीय दलको नेता चुनिएसँगै देउवालाई नयाँ प्रधानमन्त्रीको ढोका खुलेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९
संसदीय दलको नेता चुनिएपछि देउवाले भने– अब कांग्रेसलाई एकढिक्का बनाएर लैजान्छु

संसदीय दलको निर्वाचनमा जितेसँगै देउवा अब छैटौं पटक प्रधानमन्त्री हुने दौडमा।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९
निर्यातकर्ताले पाउने भए १५ दिनभित्रै अनुदान

राष्ट्र बैंकले कार्यविधि संशोधन गरेर दुई सातामै नगद अनुदान खातामा जम्मा गर्ने व्यवस्था गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९
राज्यले फिल्म महोत्सवलाई मनोरञ्जन मात्रै सम्झियो

आजको युवा पुस्ता सिनेमा बुझ्ने छन्। विश्व बजारले खोजेको सिनेमाका बारेमा बहस गर्न उनीहरू तयार छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९
कांग्रेस संसदीय दलको नेता चुनिए पार्टी सभापति देउवा

देउवा प्रतिस्पर्धी महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९
मतपत्रको फोटो खिचेर पठाइयो प्रधानमन्त्रीपत्नी आरजुलाई

संस्थापन पक्षका केही सांसदले फोटो खिचेर आरजु राणालाई पठाएपछि सांसद किनबेचको आशंका।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९
रुपन्देहीमा सर्प उद्धारकर्ताको सर्पकै टोकाइबाट निधन

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ योगिकुटी तपाहा लाइनका सर्प उद्धारकर्ता दयाराम तिवारीको सर्पकै टोकाइबाट ज्यान गएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९
धादिङमा बस र माइक्रोबस ठोक्किदा एकको मृत्यु, १७ घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, बिहानी पम्पनजिकै दुई सवारीसाधन आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९
माया राईले अस्पतालबाट मतदान गरेसँगै सकियो कांग्रेस संसदीय दलको निर्वाचन

नेपाली कांग्रेस संसदीय दलको निर्वाचन सकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९
कांग्रेस संसदीय दलको मतदान [तस्बिरहरू]

कांग्रेस संसदीय दलको मतदान [तस्बिरहरू]

नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको लागि मतदान भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९
गठबन्धन बचाएर मुलुकको रक्षाका लागि देउवालाई समर्थन गरेँ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन बचाएर मुलुकको रक्षा गर्नका लागि आफूले संसदीय दलको निर्वाचनमा सभापति शेरबहादुर देउवालाई समर्थन गरेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९
बसको ठक्‍करबाट मकवानपुरमा एक महिलाको मृत्यु

मकवानपुरको मनहरीमा बसको ठक्‍करबाट महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९
आहा ! रारा पोखरा गोल्डकप पुस दोस्रो सातादेखि

राजधानी बाहिरको चर्चित र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ६, २०७९
बाँझो जमिन उपयोग गरी चियाखेती विस्तार गरिँदै

पर्वतको कुश्मा नगरपालिका-१४ आर्थरु डाँडाखर्क। जहाँ गुरुङ समुदायको बाहुल्यता रहेको छ। वैदेशिक रोजगारी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको खोजीलगायत विविध कारणले गुरुङ समुदायका झण्डै ८० प्रतिशत परिवारले गाउँ छाडिसके।