शनिबार, वैशाख ५, २०८३

बिपी राजमार्गले फेरिएको चियाबारी

 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

National life
kumari

बिपी राजमार्ग सञ्चालमा आएपछि फेरिएको सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारी। तराईबाट सिन्धुली हुँदै काठमाडौँ जाने सवारीसाधनका चालक र यात्रुहरुका लागि यो ठाउँ बिसौनी बनेको छ।

राजमार्ग दायाँबायाँ बस्तीको विकास भएसँगै स्थानीयजवासीले सुरुवात गरेको व्यापार, व्यवसाय फस्टाउँदै गएको छ।  तस्बिरः राधिका बुढाथोकी/रासस

प्रकाशित: Mar 27, 2023| 04:33 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्