बिहीबार, असार ४, २०८३

सेल्फी डाँडामा ओली दम्पती

 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९
National life
Shivam cement

अर्घाखाँचीको मसुरपाटा (सेल्फी डाँडा)मा श्रीमती राधिका शाक्यका साथमा एमाले अध्यक्ष तथा पूर्वप्रम केपी शर्मा ओली। एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान कार्यक्रमका लागि  ओली अर्घाखाँची पुगेका हुन्। तस्बिर: ओलीको सचिवालय

प्रकाशित: Mar 27, 2023| 09:16 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।