मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

ड्युटीमा खटिएका प्रहरी भेरी नदीमा खसे

डोल्पामा ड्युटी खटिएका प्रहरी हवल्दार भेरी नदीमा खसेर बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

स्रोत नखुलेको १४ लाखसहित धनुषाबाट दुई जना पक्राउ

स्रोत नखुलेको १४ लाख नेपाली रुपैयाँसहित धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

आज कति छ तरकारी तथा फलफूलको मूल्य?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रबार रातो आलु २३ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठुलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

सरकार र मिटरब्याजपीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु 

सरकार र मिटरब्याजपीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना संक्रमण देखिन थालेको छ ।     
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

चितवन-२ को अन्तिम मतदाता नामावली सार्वजनिक

निर्वाचन आयोगले आगामी बैशाख १० गते उपनिर्वाचन हुने चितवन–२ सहित तीन वटै निर्वाचन क्षेत्रको बिहीवार अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

महाकाली पुलमुनी एक पुरुषको शव फेला

व्याँस गाउँपालिका-६ बडुगाउँस्थित महाकाली नदी किनारमा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

मोटरसाइकल दुर्घटनामा परी रौतहटमा एक जनाको मृत्यु

रौतहटस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

रमेश खरेल र स्वर्णिम वाग्ले रास्वपाबाट उम्मेदवार सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० को उपचुनावको लागि रमेश खरेल र स्वर्णिम वाग्लेको नाम पनि सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

एसईई दिन जाँदै गरेका विद्यार्थी

यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

आजदेखि आईपीएल, पहिलो खेल गुजरात र चेन्नाईबीच

इन्डियन प्रिमियर लिग आईपीएलको १६औं सिजन आजदेखि सुरुहुँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

कर्णालीका मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेशसभाबाट दोश्रो पटक विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनका लागि दिउँसो तीन बजे बैठक बोलाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

तनहुँ १ मा नेकपा एसबाट प्रतापलाल बने उम्मेदवार

नेकपा एकीकृत समाजवादीबाट तनहुँ १ मा प्रतापलाल श्रेष्ठले उम्मेदवारी दिने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

प्रधानमन्त्रीले आज मन्त्रिपरिषद बिस्तार गर्न सक्लान्?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

उपनिर्वाचनमा रास्वपाबाट कहाँ कस्को दाबी?

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० को उपचुनावको लागि तीन वटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

जनकपुरमा ६ अर्बको बहुउद्देश्यीय रंगशाला : लगानी जुटाउनै मुस्किल

रंगशाला निर्माण हुनुपर्छ भन्नेमा सबैको एकमत भए पनि सरकारले ठूलो धनराशि खर्च गरेर रंगशाला बनाउने अवस्था छैन।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९