मंगलबार, भदौ ९, २०८३

महाकाली पुलमुनी एक पुरुषको शव फेला

व्याँस गाउँपालिका-६ बडुगाउँस्थित महाकाली नदी किनारमा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ।
 |  शुक्रबार, चैत १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १७, २०७९

दार्चुला- व्याँस गाउँपालिका-६ बडुगाउँस्थित महाकाली नदी किनारमा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ।

इलाका प्रहरी कार्यालय हुतीका प्रहरी नायव निरीक्षक आनसिंह भण्डारीका अनुसार बिहीबार बिहान १० बजेतिर बडुगाउँको पुलमुनी अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो।

मृतकको पहिचान खुल्न सकेको छैन।

प्रकाशित: Mar 31, 2023| 08:55 शुक्रबार, चैत १७, २०७९
प्रतिक्रिया दिनुहोस्