मंगलबार, भदौ ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमालेले कर्णालीका मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने

नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

अर्थतन्त्र सुधार्न नीतिगत कदम चाल्दै छौं : उपप्रधानमन्त्री श्रेष्ठ

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँगको सहकार्य अनिवार्य हुने मन्त्री श्रेष्ठको धारणा।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

१० जना मन्त्रीले लिए सपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका हुन्। सातौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा सरकारले पूर्णता भने पाएको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

सरकारबाट बाहिरियो जनमत पार्टी 

बिहीबारको दस दलीय गठबन्धनको बैठकमा जनमतलाई उद्योग मन्त्रालयको जिम्मा दिइने भने पनि आजको मन्त्रिपरिषद् विस्तारमा खानेपानी दिइएपछि मन्त्री खानले बुझाए राजीनामा।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

उपनिर्वाचन लड्न बारा, तनहुँ र चितवनमा दर्ता भए २६ दल

उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई आयोगको निर्देशन।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

कांग्रेसमा मन्त्री भागबन्डाको किचलो

संस्थापन पार्टी सभापति देउवाले इतर समूहका शेखरहरूलाई माग गरेअनुसारका मन्त्रीको भाग नदिएपछि कांग्रेसभित्र सल्किँदै आगो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

तीन महिनामा धेरै काम भएका छन्: प्रधानमन्त्री दाहाल

नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

मन्त्रिपरिषद् सातौं पटक विस्तार हुँदा पनि अपूर्ण

कांग्रेसले आफ्नो भागमा परेका सबै मन्त्रीको नाम दिन नसक्दा सरकार पूर्ण हुन नसकेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

माओवादी बिचौलिया दलमा परिणत : एमाले नेता रिजाल

नेकपा माओवादी र यसका नेताहरु सत्तामा पुग्नैका लागि एमाले नभए कांग्रेस, कांग्रेस नभए एमाले भन्ने मानसिकताबाट चलिरहेकाले बिचौलिया दल बनेको रिजालको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

आन्दोलन गरेर बैंकको ब्याजदर घटबढ हुँदैन : बैंकर्स संघ

बाहिर चर्चा गरिएजस्तो बैंकको ब्याजदर महँगो नभएको संघ अध्यक्ष केसीको तर्क।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

शीतलनिवासमा सपथको चटारो, तीन महिनामै सात पटक मन्त्रिपरिषद् पुनर्गठन

पछिल्लो तीन महिनामा सात पटक मन्त्रिपरिषद् पुनर्गठन, एमाले नेतृत्वको गठबन्धन भत्किएपछि कांग्रेसलाई सत्तारुढ बनाउन आज प्रधानमन्त्री प्रचण्डले शीतलनिवासलाई बेफुर्सदिलो पारेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

पूर्वराजा शाह इनरुवा जाने

पूर्वराजा ज्ञानेन्द्र शाह सुनसरीको इनरुवामा हुने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

मोटरसाइकल दुर्घटनामा परी गोरखामा एक जनाको मृत्यु

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा सप्तरीका २३ वर्षीय लक्ष्मीकान्त चौधरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

स्थानीय तहबाटै व्यक्तिगत श्रम स्वीकृतिको आवेदन दिन सकिने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिका कागजातमा विभिन्न समस्या देखिएपछि आगामी १ वैशाखदेखि ७५३ वटै स्थानीय पालिकाबाट आवेदन दिने व्यवस्था मिलाउने भएको।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

एमालेले उपनिर्वाचनका उमेदवार कहिले टुंग्याउला?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आसन्न उपनिर्वाचनका लागि शनिबार उमेदवारको टुंगो लगाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९

भीम रावललाई पार्टीमा कर्तव्य पालना नगरेको विष्णु पौडेलको आरोप

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १७, २०७९