मंगलबार, साउन १३, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


महान् फुटबलर पेलेको निधन

महान् फुटबलर पेलेको निधन

विश्व प्रशिद्ध ब्राजिलियन खेलाडी पेलेको निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
गुरुङ समुदायको तमु ल्होसार, सरकारले दियो सार्वजनिक बिदा

गुरुङ समुदायको तमु ल्होसार, सरकारले दियो सार्वजनिक बिदा

गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
पेटको बोसो घटाउने चार सरल व्यायाम

पेटको बोसो घटाउने चार सरल व्यायाम

योगका विभिन्न आसन, व्यायाम आदिबाट पेटको बोसो घटाउन सकिन्छ। यी व्यायाम सामान्यत आफ्नै ढंगले घरमै गर्न सकिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
तन्नेरीमा बढ्दो हृदयघातको समस्या

तन्नेरीमा बढ्दो हृदयघातको समस्या

मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ। शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी हृदयघात हुने १२...
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९
हत्यामा संलग्नलाई कारबाही गर्न गृहमन्त्रीलाई अनेरास्ववियुको ज्ञापनपत्र

हत्यामा संलग्नलाई कारबाही गर्न गृहमन्त्रीलाई अनेरास्ववियुको ज्ञापनपत्र

गृहमन्त्री लामिछानेलाई अनेरास्ववियुका अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको टोलीले हत्यामा सङ्लग्नलाई पक्राउ गरी कारबाही गर्न माग राखेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
'काभ्रेका क्रसर र खानी मापदण्ड विपरीत'

'काभ्रेका क्रसर र खानी मापदण्ड विपरीत'

जिल्ला समन्वय समितिको नदीजन्य पदार्थको उत्खनन, सङ्कलन र बिक्रीसम्बन्धी प्रक्रियाको अनुगमन समितिअन्तर्गत गठित कार्यदलको प्रतिवेदनले काभ्रेपलाञ्चोकमा सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग मापदण्डविपरीत सञ्चालन हुँदै आएको देखाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
प्रधानमन्त्री दाहालसँग अमेरिकी राजदूतको भेटवार्ता

प्रधानमन्त्री दाहालसँग अमेरिकी राजदूतको भेटवार्ता

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
मास्क र सेनिटाइजर प्रयोग गर्न त्रिविको आग्रह

मास्क र सेनिटाइजर प्रयोग गर्न त्रिविको आग्रह

विका विभिन्न निकायमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
उपभोक्ता ठगेको भन्दै भाटभटेनीलाई जरिवाना

उपभोक्ता ठगेको भन्दै भाटभटेनीलाई जरिवाना

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा खटिएको टोलीले उक्त सुपर मार्केटको एक्कासी अनुगमनमा गर्दा उक्त तथ्य फेला परेपछि सो जरिवाना गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
शीतलहरले बालक र वृद्धवृद्धा बढी प्रभावित

शीतलहरले बालक र वृद्धवृद्धा बढी प्रभावित

पश्चिम दिशाबाट चलेको चिसो हावाले अत्यधिक जाडो बढेपछि वृद्धवृद्धा, अशक्त तथा बालबालिका बढी प्रभावित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
निर्धारित समयमा कालोपत्रेको काम नसक्ने निर्माण कम्पनीलाई कारबाही

निर्धारित समयमा कालोपत्रेको काम नसक्ने निर्माण कम्पनीलाई कारबाही

मध्य पहाडी लोक मार्ग कार्यालय पर्वतले बागलुङ–अक्षते खण्ड अन्तर्गत तीन किलोमिटर सडक पुस मसान्तसम्म र थप १५ किलोमिटर सडक कालोपत्र असार महिनासम्म नगरे सम्झौता रद्द गरी कारबाही गर्ने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
पुनः सहयात्राको सँघारमा रहेका नेतात्रयको 'गाली पुराण'

पुनः सहयात्राको सँघारमा रहेका नेतात्रयको 'गाली पुराण'

माधवकुमार नेपाललाई पनि राष्ट्रिय राजनीतिमा अस्तित्व बर्करार राख्न एमालेको ओत आवश्यक बनिसकेको छ। ओली–नेपालको सम्बन्ध सुधार्न प्रचण्ड मध्यमार्गी भूमिकामा छन्। संसद्‍मा सबैभन्दा ठूलो दल बन्ने स्वार्थका साथ ओलीले पनि नेकपा...
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
भरतपुर महानगरले बाँड्यो विपन्न समुदायका बालबालिकालाई न्यानो कपडा

भरतपुर महानगरले बाँड्यो विपन्न समुदायका बालबालिकालाई न्यानो कपडा

चिसो बढेसँगै विपन्न समुदायका बालबालिकाहरू विद्यालय जान नसकेपछि महानगरले न्यानो कपडा वितरण गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
स्थानीय तहले आफैँले बनाएका कानुनका आधारमा काम गर्नुपर्छ : मुख्यमन्त्री केसी

स्थानीय तहले आफैँले बनाएका कानुनका आधारमा काम गर्नुपर्छ : मुख्यमन्त्री केसी

उनले संरचनागत केही कुरालाई परिमार्जन, संशोधन गरेर पालिकास्तरीय विकासका काम गर्नुपर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
चालक अनुमतिपत्र छपाइका लागि 'मास प्रिन्टर' खरिद गर्दै सरकार

चालक अनुमतिपत्र छपाइका लागि 'मास प्रिन्टर' खरिद गर्दै सरकार

हाल सञ्चालनमा रहेको जस्तै नयाँ प्रिन्टर खरिद गर्न लागिएको हो। अहिले माग र आपूर्तिबीचमा ठूलो अन्तर भएकाले ‘मास प्रिन्टर’ खरिद गर्न लागि यातायात व्यवस्था विभागले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशन स्थगन गर्न अर्थमन्त्री पौडेललाई चेम्बरको आग्रह

चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशन स्थगन गर्न अर्थमन्त्री पौडेललाई चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेलसँग आज भेटवार्ता गर्दै पूँजीगत खर्चमा सुधार, भन्सार सहजीकरण, चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशनको स्थगनलगायतका विषयमा ध्यानाकर्षण गराएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
कांग्रेस मधेस प्रदेश दलको नेतामा यादव निर्वाचित

कांग्रेस मधेस प्रदेश दलको नेतामा यादव निर्वाचित

बिहीबार भएको दलको नेताको निर्वाचनमा उनले रामसरोज यादवलाई पराजित गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९
ए डिभिजन लिग फागुनको १९ गतेबाट

ए डिभिजन लिग फागुनको १९ गतेबाट

सातदोबाटोमा आज अखिल नेपाल फुटबल संघ(एन्फा) र ए डिभिजन क्लबहरुको संयुक्त बैठकले लिग आउँदो फागुन १९ गेतबाट आयोजना गर्ने एन्फाले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १४, २०७९