सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एसईई परीक्षामा नेपाली विषयको दिन विज्ञानको प्रश्नपत्र पुग्यो

एसईई परीक्षामा आज पनि धनुषामा गम्भीर त्रुटि भएको छ। आज भइरहेको एसईई परीक्षामा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञानको प्रश्नपत्र पुगेको हो। 
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

अर्थमन्त्री महतले बोलाए केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक

अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी

ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा सातवटा गाडी जलेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

विश्वका नेपाली प्रतिभा काठमाडौंमा, गायन र नृत्यका अडिसन सुरु

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा प्रतिस्पर्धा गर्न संसारभरबाट छानिएका नेपाली कलाकार काठमाडौं आइपुगेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै

मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र बन्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

एमालेबाट बारा २ मा पुरुषोत्तम पौडेल बने उम्मेदवार

उपनिर्वाचनका लागि नेकपा एमालेले बारा २ बाट पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

ए डिभिजन लिगको छैटौँ संस्करण आजबाट, दुई खेल हुँदै

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत छैटौं संस्करणका खेल आजबाट सुरु हुँदैछन्। 
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

‘बुस्टर डोज’ खोप लगाउनेको सङ्ख्या न्यून

कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको सङ्ख्या न्यून छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

नागरिक उन्मुक्तिले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउने

नागरिक उन्मुक्ति पार्टीले आगमी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

स्पेनिश ला लिगामा बेन्जेमाको हयाट्रिकसँगै रियल म्याड्रिडको फराकिलो जित

रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि फराकिलो जित हासिल गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

लुम्बिनी प्रदेशसभाको सातौँ बैठक आज, यस्तो छ कार्यसूची

लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेसनको सातौँ बैठक सोमबार बस्दै छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

कैलालीबाट फरार चार अभियुक्त पक्राउ

कैलालीमा लामो समय देखि विभिन्न मुद्घाका फरार रहेका चार जना प्रतिवादी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

कांग्रेस महामन्त्री गगन तनहुँ र विश्वप्रकाश चितवन जाने

आज हुन गईरहेको उपनिर्वाचनको उम्मेदवारी मनोयनका लागि नेपाली कांग्रेसका दुई महामन्त्री निर्वाचन क्षेत्रमा नै पुग्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

आफ्नो उम्मेदवारी दर्ता गराएर स्वर्णिम वाग्लेको निर्वाचन क्षेत्र पुग्नेछन् रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफनो निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएर तनुहँ जाने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

उपनिर्वाचनको उम्मेदवारी मनोनयन गर्न जाँदा के-के गर्न पाइने छैन?

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आज हुने उम्मेदवारी मनोनयन गर्न जाँदा जुलुस प्रदर्शन देखी झन्डामा समेत निषेध गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

पाल्पा-बुटवल सडकखण्ड दैनिक नौ घण्टा बन्द रहने

सिद्दबाबा सुरुङमार्ग निर्माणका क्रममा पाल्पा-बुटवल सडकखण्ड अब दैनिक नौ घण्टा अबरुद्ध हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

जबरजस्ती करणीका आरोपित नौ वर्षपछि कारागार चलान

जबरजस्ती करणीको आरोप लागेर फरार रहेका एक जनालाई प्रहरी ९ वर्षमा पक्राउ गरि प्रहरीले आइतबार कारागार चलान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९

ट्याक्टर पल्टेर एक जनाको मृत्यु

सप्तरीको बोदेबर्साईन नगरपालिका बार्ड नम्बर ३ सारसरमा ट्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत २०, २०७९