सोमबार, भदौ ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मधेस प्रदेश सरकारबाट बाहिरिँदै एमाले

सात दलीय गठबन्धनका बेला जसपा नेतृत्वको मधेस प्रदेश सरकारमा सहभागी एमालेले केन्द्रमा गठजोड फेरिएपछि आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देश गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

बौरिन सकेन पोखराको पर्यटन, व्यवसायी भन्छन् - केही विदेशी पाहुनाले अर्बौंको लगानी कसरी धान्नु ?

कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश गरिरहेका पर्यटन व्यवसायी सन् २०२३ सम्म आइपुग्दा पनि कोरोनाको असरबाट मुक्ति पाउन नसकेपछि समस्यामा परेका छन्। अहिले उनीहरु व्यवसाय धान्न अन्य...
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

मन्त्रीहरूलाई खादामालातिर नलाग्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

प्रधानमन्त्री प्रचण्डले मुलुकसामु जटिल चुनौती रहेकाले जनताका पक्षमा काम गर्न मन्त्रीहरूलाई दिए २० बुँदे लिखित निर्देशन। 
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

बैतडीका तीन युवती बेपत्ता

बैतडीको मैलौली र पाटन नगरपालिकाबाट दुई सन्तानकी आमा लक्ष्मी, २० वर्षीया पार्वती खत्री र १५ वर्षीया गोतमी लाबड हराएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

विदेशबाट फर्केर उखुखेती प्रवर्द्धन गर्दै रामपुरका युवा

यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

महासंघ निर्वाचनः संघई र अन्जनको उम्मेदवारी दर्ता

महासंघको वरिष्ठ उपाध्यक्षमा ३ जनाले उम्मेदवारी दिने घोषणा गरेकामा हालसम्म संघीई र अन्जनको उम्मेदवारी परेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

प्रतितोला १००० ले बढ्यो सुनको मूल्य

आज छापावाल सुन तोलामा १००० ले बढेर प्रतितोला १ लाख ९ हजार पुगेको महासंघको विवरण।  
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

पूर्वन्यायाधीशको नेतृत्वमा बन्यो मिटरब्याज पीडित समस्या समाधान छानबिन आयोग

मिटरब्याज पीडितको समस्या समाधान गर्न गठन हुने आयोगको मुकाम मधेस प्रदेश राजधानी जनकपुरधाममा रहनेछ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

लघु चलचित्र प्रतियोगिता हुँदै

मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैंगिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता गरिने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

लोकसेवा आयोगले लिएको सहसचिवको पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

आज राष्ट्रिय सभा बैठक बस्दै

संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

एकै दिन कैलालीबाट ब्राउनसुगरसहित ११ जना पक्राउ

कैलालीमा लागुऔषध ब्राउनसुगरसहित ११ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

दुर्घटना न्यूनीकरण गर्न ‘जेब्राक्रस’ तथा ‘स्पिड ब्रेकर’ निर्माण शुरु 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदल यात्रु आवतजावत गर्ने स्थाल् (जेब्रा क्रस) तथा तीव्र गति नियन्त्रण गर्ने स्थाल् (स्पिड ब्रेकर) निर्माण शुरु गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

८४ वर्षीय वृद्धको हत्या आरोपमा चार जना पक्राउ

रामेछापको गोकुलगंगा गाउँपालिका–४ बेतालीमा एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

रुखले किचेर सर्लाहीमा एक महिलाको मृत्यु

सर्लाहीमा रुखले किचिएर एक महिलाको सोमबार दिउँसो मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९

आज हरियो तरकारी तथा फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २१, २०७९