NadaNada
आइतबार, भदौ १, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सबैभन्दा बढी मन्त्री बागमतीबाट, तीन प्रदेशबाट एक-एक जनामात्रै

सबैभन्दा बढी मन्त्री बागमतीबाट, तीन प्रदेशबाट एक-एक जनामात्रै

सरकारमा एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्री र ३, रास्वपा र राप्रपाले क्रमश: ३/३ र जनमत पार्टीले १ मन्त्रालय पाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
छोरो मन्त्री हुँदा भावुक बने फकल्यान्डको लडाइँबाट बचेर आएका हर्कबहादुर

छोरो मन्त्री हुँदा भावुक बने फकल्यान्डको लडाइँबाट बचेर आएका हर्कबहादुर

किराती आज अस्पताल पुग्दा उनका पिता शय्यामा आराम गरिरहेका थिए। डाँडाको जुन घाम जस्तै बुबासँग कुराकानी गरेको सार्वजनिक गरेको भन्दै उनले सामाजिक सञ्जालमा सोही भावनात्मक संवाद उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
प्रचण्डका चार उपप्रधानमन्त्री : राजावादीदेखि मृत्युको कामना गर्नेसम्म

प्रचण्डका चार उपप्रधानमन्त्री : राजावादीदेखि मृत्युको कामना गर्नेसम्म

प्रचण्ड सरकारमा राजावादी, नागरिकता र पासपोर्ट विवादमा मुद्दा चलिरहेका, ललिता निवासको सरकारी जग्गा छोराको नाममा पास गराएका र कहिल्यै संसदीय चुनाव नजितेका नेता उपप्रधानमन्त्री बनेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
बागमतीका मुख्यमन्त्रीले पाए कांग्रेससहितका दलबाट विश्वासको मत

बागमतीका मुख्यमन्त्रीले पाए कांग्रेससहितका दलबाट विश्वासको मत

प्रदेशसभामा रहेका ७ वटा राजनीतिक दलमध्ये ३ सिटे नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलका सांसदले उनलाई विश्वासको मत दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
नेपाल आइपुग्यो एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोली

नेपाल आइपुग्यो एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोली

एटीआर निर्माता कम्पनीको ९ सदस्यीय विज्ञ टोली विमान दुर्घटनाबारे अध्ययन गर्न नेपाल आएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
मन्त्रालय साटफेरपछि रिसायो जनमत

मन्त्रालय साटफेरपछि रिसायो जनमत

गठबन्धनको मन्त्री बाँटफाँट सूचीमा जनमतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भए पनि मंगलबार मन्त्रिपरिषद् विस्तारमा खानेपानी मन्त्रालय दिइएपछि शीतलनिवासको सपथ वहिष्कार।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु : नवनियुक्त श्रममन्त्री

विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु : नवनियुक्त श्रममन्त्री

श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उनले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
बुधबार संघीय संसद्ले पाउँदै सभामुख

बुधबार संघीय संसद्ले पाउँदै सभामुख

सात दलीय गठबन्धनको बालकोट सहमतिअनुसार सभामुखमा एमालेको हकदाबीमा पहिले नै सहीछाप लागिसकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
शिक्षा क्षेत्रलाई उँभो लैजाने नवनियुक्त शिक्षामन्त्री खनालको प्रतिबद्धता

शिक्षा क्षेत्रलाई उँभो लैजाने नवनियुक्त शिक्षामन्त्री खनालको प्रतिबद्धता

संघीय शिक्षा ऐन र विश्वविद्यालय छाता ऐन ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने शिक्षामन्त्रीको प्रतिबद्धता।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
विकास निर्माण अवरुद्ध गर्ने छुट कसैलाई छैन : मन्त्री श्रेष्ठ

विकास निर्माण अवरुद्ध गर्ने छुट कसैलाई छैन : मन्त्री श्रेष्ठ

निर्माणाधीन छ लेन सडक र बाइपासको निरीक्षण अनुगमनपछि उनले देशको विकास निर्माणमा अवरुद्ध गर्ने, सम्झौता पालना नगर्ने, नोक्सान पुर्‍याउने प्रवृतिलाई छुट नदिइने बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
आजैबाट हवाई सुरक्षामा कडाइ : पर्यटनमन्त्री किराती

आजैबाट हवाई सुरक्षामा कडाइ : पर्यटनमन्त्री किराती

पोखरामा भएको विमान दुर्घटनाको प्रसंग कोट्याउँदै नवनियुक्त मन्त्री किरातीले हवाई सुरक्षामा कडाइ गर्न सरोकारवालासँग सहकार्य गरिने बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
नेता पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री सुमेरु अस्पतालमा

नेता पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री सुमेरु अस्पतालमा

प्रधानमन्त्री दाहाल ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गरिने

सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गरिने

स्वास्थ्यमन्त्री गिरीले सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गर्ने पहिलो निर्णयपुस्तिकामा हस्ताक्षर गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
रकम अभावमा कसैले ज्यान गुमाउनु पर्दैन : स्वास्थ्य राज्यमन्त्री कार्की

रकम अभावमा कसैले ज्यान गुमाउनु पर्दैन : स्वास्थ्य राज्यमन्त्री कार्की

सर्वसाधारणलाई पैसा अभावले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गरिछाड्ने राज्यमन्त्रीको कार्कीको प्रतिबद्धता।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
नवनियुक्त शिक्षामन्त्री खनालले सम्हाले कार्यभार

नवनियुक्त शिक्षामन्त्री खनालले सम्हाले कार्यभार

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले कार्यभार सम्हालेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
स्वास्थ्यमन्त्रीले गरे पदभार ग्रहण

स्वास्थ्यमन्त्रीले गरे पदभार ग्रहण

स्वास्थ्यमन्त्री पदम गिरीले पदभार ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्री

प्रचण्ड सरकारमा चार उपप्रधानमन्त्री

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या पाँच पुगेको छ। अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकजना पनि उपप्रधानमन्त्री नियुक्त भएका थिएनन्। तर, वर्तमान सातदलीय गठबन्धनबाट चार उपप्रधानमन्त्री...
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९
प्रचण्ड सरकार, चार उपप्रधानमन्त्रीको भार

प्रचण्ड सरकार, चार उपप्रधानमन्त्रीको भार

प्रचण्ड सरकारमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट एक–एक जना उपप्रधानमन्त्री नियुक्त भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ३, २०७९