NadaNada
बुधबार, भदौ ४, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्मालाई सत्तारुढ २५ सांसदले विश्वासको मत दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
अस्पतालको सेवा नै बन्द गरेर मानव अंग प्रत्यारोपण केन्द्रको कार्यक्रम

यता कार्यक्रम भइरहँदा उता धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा भने सम्पूर्ण ओपिडि सेवा बन्द गरियो। बिरामीहरु अस्पताल आएपनि उपचार गराउन पाएनन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
उपसभामुखमा कांग्रेस सांसद मुक्ताकुमारीको उम्मेदवारी

कांग्रेसले नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चालगायत दलसँग छलफल गरी उपसभामुखमा उम्मेदवारी दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
निम्न आय भएका सबैमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याइने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मुलुकका निम्न आय भएका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याइने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
देउवा सरकारले भताभुंग बनाएको वैदेशिक सम्बन्ध सच्याउनुपर्छ : अध्यक्ष ओली

देउवा सरकारले भताभुंग बनाएको कूटनीतिक सम्बन्धलाई पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले सच्याउनुपर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
माओवादी नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

एक साताको उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै अस्पतालले उनलाई डिस्चार्ज गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
वर्तमान अवस्थामा वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैन : श्रममन्त्री अर्याल

आज नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औँ वार्षिक साधारण सभामा बोल्दै श्रममन्त्री अर्यालले विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारीलाई रोक्न असम्भव रहेको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
चिसोका कारण सोलुका १ सय १० सामुदायिक विद्यालय बन्द

अत्यधिक चिसोका कारण जिल्लाका दुई सय ६८ सामुदायिक विद्यालयमध्ये एक सय सय १० यतिखेर बन्द छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
उपसभामुखमा जसको चर्चा थियो उनै भइन् प्रस्तावक [तस्बिरहरू]

उनको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सांसद सोविता गौतम रहेकी छन्। उपसभामुखमा पार्टीभित्र सांसदद्वय सोविता गौतम र इन्दिराको चर्चा थियो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्छु : प्रधानमन्त्री

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आयोजना गरेको २९औँ साधारणसभाको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
सत्ता गठबन्धनबाट उपसभामुखमा इन्दिरा राना मगरको उम्मेदवारी दर्ता

रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखमा उठाउने निर्णय गरेसँगै सात दलीय गठबन्धनबाट उम्मेदवारी दर्ता गराएकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
ढाका म्याराथनमा नेपालकी पुष्पालाई स्वर्ण

उनले ४२.१९५ किलोमिटर निर्धारित दूरी २ घन्टा ४८ मिनेट २ सेकेन्डमा पूरा गर्दै प्रथम हुन सफल भइन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
आधा वर्षमा काम खोज्दै विदेशिए चार लाख

आधा वर्षमा काम खोज्दै विदेशिए चार लाख

सरकारले विदेशको बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिए पनि रोजगारी खोजीमा विदेशिनेको संख्या बढिरहेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
सिंहदरबारमा सभामुख घिमिरेले गरे पद वहाली

शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएर सभामुखको कार्यकक्ष सिंहदरबारमा पद वहाली गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
वर्षमान पुनलाई भेट्न अस्पताल पुगे सभामुख

सभामुखको सपथ लिएसँगै घिमिरे अस्पताल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
कांग्रेसबाट उपसभामुखको प्रत्यासीमा मुक्ता यादव

शुक्रबार बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले उपसभामुखमा मुक्ता यादवलाई उठाउने निर्णय गरेको हो
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
माउन्टेन मग कफीको नयाँ आउटलेट हात्तीसारस्थित 'हात्तीसार हब' भवनमा

माउन्टेन मग कफीले पछिल्लो समय लगानी बढाउँदै गएको छ। यस कम्पनीले थप लगानी गरेर नयाँ आउटलेट सञ्चालनमा ल्याउन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
जापान जाने प्रलोभनमा एकै व्यक्तिबाट ठगिए ४१ युवा

ठगिएकाहरु सबै एकअर्कासँग नातेदारभित्रका पर्छन्। झापाको कनकाईका भवानीप्रसाद अधिकारी बाहेकका सबै ठगिनेहरु राजवंशी छन्।