NadaNada
बिहीबार, भदौ ५, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

संसद् बैठकः सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीसँग बयान लिन एमाले माग

अवैध सुन प्रकरणको छानबिन गृह र अर्थ मन्त्रालयका निकायबाट भइरहेकाले निष्पक्ष बनाउन गृहमन्त्री र अर्थमन्त्रीको बयान उच्चस्तरीय संसदीय छानबिन गठन गर्नुपर्ने एमाले नेता योगेशको धारणा।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
शिक्षा विधेयकको विरोधमा उत्रिए निजी विद्यालय सञ्चालक, माग पूरा गराउन स्कुल बन्दको घोषणा 

नयाँ विधेयकमा सरकारले पाँच वर्षभित्र निजी विद्यालय गुठीमा परिणत हुनुपर्ने प्रावधान व्यवस्था गरिएपछि आफैंले सञ्चालन गर्दै आएका स्कुल बन्दसमेतका कार्यक्रम राखेर प्याब्सन, एन प्याब्सन र हिसानले आन्दोलनका कार्यक्रम घोषणा गरेका...
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो भक्तपुर-नगरकोट सडक

सडक निर्माण सम्पन्न भएका केही स्थानमा निर्माण व्यवसायी, आयोजना, स्थानीय उद्योग, जग्गा प्लटिङ व्यवसायी र स्थानीयवासीले लापरबाही गर्दा उक्त सडक निर्माण सम्पन्न नहुँदै विभिन्न स्थानमा भूक्षय भई सडक भत्किन थालेको...
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
गोलभेँडाको निर्यात बढेसँगै नेपाली बजारमा मूल्य आकासियो

गृहमन्त्री सुन प्रकरणमा बोल्ने सर्तपछि संसद् खुलाउन एमाले तयार

बालुवाटार बैठक निष्कर्षविहीन भए पनि सभामुख घिमिरेको पहलमा तोकिएको समय बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिमा संसद्लाई नियमित कार्यसूचीमा लैजान सबै दल सहमत भएपछि खुल्ने भयो संसद्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
सरकार र गौर हत्याकाण्ड पीडितबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध समितिले माग्यो उजुरी

संवैधानिक परिषद्ले संसदीय सुनुवाइका लागि पत्र पठाएपछि समितिले सर्वोच्चमा प्रधानन्यायाधीशका लागि सिफारिसमा परेका श्रेष्ठविरुद्ध उजुरी मागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
२८.४० अंकले घट्यो नेप्से

रोल्पा बस दुर्घटना: चार जनाको मृत्यु, १५ घाइते

रोल्पाको तिलाबजारमा पल्टियो बस, १५ यात्रु घाइते

रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना५ख २६१२ नम्बरको बस दिउँसो १ बजे त्रिवेणी गाउँपालिका–७ तिला नजिकै दुर्घटनामा परेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
उपत्यकामा बाढीको वितण्डा [भिडियो]

बालुवाटार बैठक निष्कर्षविहीन, संसद् गतिरोध कायमै रहने संकेत

सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको त्रिदलीय शीर्ष नेताबीचको छलफल निष्कर्षविहीन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
आईजीपी कुँवरलाई विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्रीले उद्धार, राहत र पुनस्र्थापनाका लागि सक्रिय हुन आईजीपी कुँवरलाई निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
दमौली–डुम्रे सडक भासिएपछि यातायात अवरुद्ध

आज सवा १ बजे व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
आयात खुकुलो बनाउन राष्ट्र बैंकको पहल, एलसीको सीमा बढ्यो

राष्ट्र बैंकले यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिने व्यवस्था रहेकामा संशोधन गरेर एक पटकमा अमेरिकी डलर ६० हजार वा भारु ३ करोड बराबरको आयात गर्न सकिने...
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
सुन तस्करी छानबिनः आरोपीलाई थप सात दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति

छानबिन सीआईबीको जिम्मामा पुगेपछि काठमाडौं जिल्ला अदालतले सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जनालाई थप सात दिन हिरासतमा राखेर छानबिन गर्न अनुमति दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

इच्छाकामना गाउँपालिका–६ कालिखोला र पाँच सय मिटर परको टोपेखोलामा पहिरो खसेपछि अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २३, २०८०
मकवानपुरको सिक्रेदोभान पहिरोमा बेपत्ता ६ जनाको परिचय खुल्यो

सोमबार राती घर नजिकको खोल्सीमा पानीको बहाव बढेर पहिरो जाँदा घरमा सुतिरहेका ७ जना घरसहित बागमतीमा बगेका थिए । 