दाजु वीरेन्द्रको वंश नाशपछि २०५८ मा शाह वंशको बिँडो थामेका तत्कालीन राजा ज्ञानेन्द्रले १९ माघ २०६१ मा प्रजातन्त्रमाथि धावा बोले, राजतन्त्रलाई इतिहास बनाए।
सिमसारको अत्यधिक दोहन, भूमि अतिक्रमण, प्रदूषण, जथाभावी पूर्वाधार निर्माण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहुँदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको छ।