सोमबार, वैशाख १४, २०८३

समाज

धुलिखेलमा मिनी ट्रक दुर्घटना

काभ्रेको धुलिखेल नगरपालिका-११ पात्ले गाउँमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

लागूऔषधसहित चार युवा वीरगन्जमा पक्राउ

वीरगन्जबाट प्रतिबन्धित लागूऔषध सहित चार जना युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

गोंगबु घटनाबारे छानबिन गर्न डीआईजी नेतृत्वमा समिति गठन

यातायात व्यवसायीले सोमबार गोंगबुमा गरेको आन्दोलनमा भएको क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे जाँचबुझ गर्न डीआईजीको नेतृत्वमा समिति गठन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

ल्होत्से मल लुटपाटमा संलग्न धेरैजसो चालक र सहचालक, १५ जना पक्राउ

यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइल चोरी गरेका उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

ग्यास सिलिन्डर विस्फोटमा घाइते सांसद भण्डारीकी आमाको निधन

ग्यास सिलिन्डर विस्फोटपछि घाइते भएकी सांसद भण्डारीकी ८९ वर्षीया आमा हरिकलाको बिहीबार बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको अस्पतालले पुष्टि गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

कांग्रेस सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिँदै

सांसद भण्डारीलाई डाक्टरको सिफारिसअनुसार मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा लैजाने तयारी थालिएको उनको सचिवालयले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र पाँचजना घाइते भएका छन्। जिल्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

खाना पकाउन दाउराको सट्टा ‘गुइँठा’

दाङका प्रायः गाउँमा इन्धनका लागि ‘गुइँठा’ सुकाएको देखिन्छ। प्रायः चौधरी समुदायमा बढी यसको प्रयोग हुने गरेको भएपनि अन्य समुदायको घरमा पनि यसरी घर आँगनमै गुइँठा देख्न सकिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी

नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारीलाई थप उपचारको लागि भारत लैजाने तयारी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

कुलपतिद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

नवनियुक्त तीन जना कुलपतिहरूले पद तथा गोपनियताको सपथ लिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

सुनसरीमा पनि दादुरा पुष्टि, तीन जनामा संक्रमण

सुनसरीको बर्जु गाउँपालिका–२ मा तीन जनामा दादुरा रोगको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

पोखरा विमान दुर्घटना : १४ सेकेन्डअघि मात्र फ्लाइट कमाण्ड परिवर्तन

गत माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्स दुर्घटना हुन करिब १४ सेकेन्ड अघिमात्र फ्लाइट कमाण्ड परिवर्तन भएको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

भारततर्फ लैजादै गरेको मदिरासहित तीन भारतीय पक्राउ

रौतहटको सदरमुकाम गौरबाट भारतीय नम्बरको गाडिमा राखेर भारततर्फ लैजान लागेको मदिरासहित तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ। यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

सिरहाको सारस्वरनाथ महादेव मन्दिरबाट चाँदीको जलहरी र दानपेटिका चोरी

सिरहाको सिरहा नगरपालिका–१२ सारस्वरमा अवस्थित रहेको ऐतिहासिक प्राचीन सारस्वरनाथ महादेव मन्दिरबाट मङ्गलबार राति ज्योतिर्लिङ्गमुनि रहेको चाँदीको जलहरी तथा दानपेटिका चोरी भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

आज तराईमा मध्य दिनसम्मै हुस्सु लाग्ने

आज केही प्रदेशमा मौसम आंशिक बदली रहे पनि बाँकी भूभागमा सफा रहने छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

घाइते सांसद चन्द्र भण्डारी र उनकी आमाको आइसीयूमा उपचार हुँदै

खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको आइसीयूमा राखेर उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

आज देशका केही भागमा आंशिक बदलीको सम्भावना

प्रदेश–१ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आज बिहान मौसम आंशिकदेखि सामान्य बदली रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद चन्द्र भण्डारी घाइते

खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी घाइते भएका छन्। बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९