सोमबार, वैशाख १४, २०८३

समाज

परम्परागत ढुंगाको छानो भएको पसगाउँ

यहाँ संरक्षण गरेर राखिएको घरको ढुङ्गाको छानोमा पर्यटकहरु आकर्षित हुने गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

गुल्मीको रेसुंगापार्क

गुल्मीको सदरमुकाम तम्घास नजिकै गर्जुरामा बनेको रेसुङ्गा पार्क।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

रामेछापको टाउके सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिइँदै

तीन दिन अघिदेखि वनमा लागेको डढेलो नियन्त्रणमा लिन नेपाली सेना, प्रहरी ,जिल्ला वन कार्यालय,स्थानीयलगायतको टोली खटिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

सिन्धुलीका बहुमूल्य जडीबुटी मासिंदै

संरक्षण र प्रवर्द्धनमा स्थानीय तह तथा सरोकारवाला निकायले ध्यान नदिँदा जडीबुटी मासिँदै गएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

बगरको कर तिर्दै बगरफाँटवासी

विसं २०५७ देखि निरन्तर म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको स्थानीयवासीले अझैसम्म पनि कर तिर्दै आएका छन्। म्याग्दी नदीको कटानका कारण बगरफाँटको ३६ रोपनी जग्गा बगरमा...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

रसुवा भन्सारका तत्कालीन अधिकृत केसीविरुद्ध मुद्दा दायर

उनले पदीय दुरुपयोग गरी दुई करोड १० लाख रुपैयाँ बराबर भ्रष्टाचार गरेको अभियोगमा बिगो बमोजिमको जरिवाना, र कैद सजाय मागदाबिसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

बझाङको सुर्मा गाउँपालिकाबाट ३५ लाखको आलु निर्यात

सुर्मा गाउँपालिकाबाट बर्खा याममा मात्र ३५ लाख बराबरको आलु निर्यात भएको छ। जिल्लाका पाँच वटै वडामा उत्पादन भएको आलु कैलाली, कञ्चनपुर हुँदै बाँकेको नेपालगञ्जसम्म निर्यात गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

सात महिनामा झापामा सवारी दुर्घटनामा ७५ जनाको ज्यान गयो

उक्त दुर्घटनामा ७५ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक अशोककुमार जवेगुले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

बागलुङको निसीखोलामा आठ झोलुंगे पुल थपिंदै

सङ्घीय सरकारको ८७ तथा निसीखोलाको १३ प्रतिशत लगानीमा आठ पुल निर्माण गर्न लागिएको गाउँपालिकाका इन्जिनियर समुन्द्र शाहीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

नुवाकोटमा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, २३ घाइते

विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

टर्की भूकम्पः राहतको नाममा यसरी हुँदैछ ठगी

टर्कीमा ४० हजारभन्दा धेरैको ज्यान जानेगरी गएको भूकम्पपछि अत्यावश्यक परेकालाई सहयोग गरेको दाबी धेरैले गरिरहेका छन्। धेरैले सहयोग पनि गरेका छन्। तर केही त्यस्ता मानिस समाज र सामाजिक सञ्जालमा भेटिएका...
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

शिवरात्रिमा २० लाख भक्तजनले पशुपति दर्शन गर्ने अनुमान

राज्यका सुरक्षा निकायसँग समन्वय गरेर भक्तजनलाई सहज पशुपति दर्शनको व्यवस्था मिलाइने कोषले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

ढोरपाटनमा नाउर, झारल वध गर्न खुल्यो आवेदन

विभागले स्पर्धाबाट सिकार गराउन रकम बोलकबोलसहितको प्रस्ताव मागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

निर्वाचन आयोगबाट बिदा भए आयुक्त पौड्याल

आयुक्त पौड्याललाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, अन्य आयुक्तहरू, सचिव र कर्मचारीले माला र दोसल्लासहितको सम्मान टक्र्याएर बिदाबारी गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

कति सुरक्षित छन् ग्यास सिलिन्डर?

खाना पकाउने एलपी ग्यास सिलिन्डर उपभोक्ताको भान्सामा 'काल' बनेर बसिरहेको पछिल्ला घटनाले देखाइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

दाङमा खाना पकाउने ग्यास सिलिन्डर पड्किंदा दुई घाइते

बिहीबार विहान साढे ८ बजेको समयमा खाना पकाउने क्रममा ग्यास लिक हुँदा सिलिण्डर पड्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

संरक्षण र प्रवर्द्धनका लागि भजन प्रतियोगिता

भजन लोप हुन लागेकाले संरक्षण गर्न भजन प्रतियोगिता गर्न लागिएको छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वका अवसरमा धार्मिकस्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम गाछेपानीमा भजन प्रतियोगिता गरिने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

सांसद भण्डारीलाई मुम्बई लगियो

उनीसँग जाने ६ जना चिकित्सक टोलीमा ३ जना डाक्टर र ३ जना पारामेडिक्स छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

बाँदर नियन्त्रणको उपाय खोज्दै मन्त्री गुरुङ

मकै मात्र होइन बारीमा लगाएको तरकारी र फलफूलसमेत बाँदरले राख्दैन, रातदिन बाँदर धपाउँदैमा समय खर्चनुपर्छ, यहाँका किसानलाई।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

धनगढीबाट खैरो हेरोईनसहित दुई जना पक्राउ

धनगढीमा खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९