सोमबार, जेठ ४, २०८३

गठबन्धनमा कुरा नमिलेपछि देउवाका दूत राति नै बालकोट पुगे

आइतबार, पुस १०, २०७९
सरकार गठनका लागि सहमति खोज्न शनिबार साँझ बालुवाटारमा बसेको बैठक सत्ता गठबन्धनको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन।

'नयाँ सांसद, नयाँ गफाडीहरू'

शनिबार, पुस ९, २०७९
चार मंसिरमा निर्वाचित भएर हालै शपथ ग्रहण गरेका नयाँ सांसदहरूप्रति बालेनले यस्तो टिप्पणी गरेका हुन्।

गठबन्धन दलको नेतृत्वमा चाँडै नयाँ सरकार : महरा

शनिबार, पुस ९, २०७९
प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उपाध्यक्ष महराले सरकार निर्माणबारे आवश्यक छलफल भइरहेको बताएका हुन्।

विविधताबीचको एकता नै नेपालीको पहिचान : उपराष्ट्रपति पुन

विविधताबीचको एकता नै नेपालीको पहिचान : उपराष्ट्रपति पुन

इसाई धर्मावलम्बीलाई शुभकामना दिँदै उनले यस्ता पर्वले नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता, भ्रातृत्व र सहिष्णुता कायम राख्दै सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेका...
देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग

देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग

नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गरेका छन्।
प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार धमाधम खर्च विवरण बुझाउँदै

प्रदेश र प्रतिनिधिसभाका उम्मेदवार धमाधम खर्च विवरण बुझाउँदै

आयोगको जरिवानाबाट बच्नका लागि उम्मेदवारहरुले आयोगले निर्धारण गरेको ढाँचामा विवरण बुझाउने आइरहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कष्यप अधिकारीले बताए।
प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना क्षीण : एमाले अध्यक्ष ओली

प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना क्षीण : एमाले अध्यक्ष ओली

प्रचण्डले निर्णय लिन ढिला गर्दा प्रधानमन्त्री हुने सम्भावना सकिएको एमाले अध्यक्ष ओलीको दाबी।
कांग्रेसका सांसदको माग, देउवाकै नेतृत्वमा नयाँ सरकार

कांग्रेसका सांसदको माग, देउवाकै नेतृत्वमा नयाँ सरकार

शनिबार प्रधानमन्त्री निवास बलुवाटार पुगेर प्रधानमन्त्री देउवालाई भेटेका सांसदहरुले यस्तो माग गरेका हुन्।
प्रकाशित
शनिबार, पुस ९, २०७९  १४:३६

प्रचण्ड फकाउन खुमलटार पुगे रामचन्द्र

नयाँ सरकार गठनका लागि पाँचवर्षे समयावधिलाई ३ चिरामा विभक्त गरेर कांग्रेस, माओवादी र नेकपा एसलाई पालैपालो प्रधानमन्त्रीको कुर्सी सुम्पिने गठबन्धनमा सहमति भए पनि पहिलो ‘को’ हुने भनेर माथापच्ची।

प्रकाशित
शनिबार, पुस ९, २०७९  १३:३१

नयाँ सरकार गठनका लागि कांग्रेसले गरे हस्ताक्षर संकलन

नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ। खाली पृष्ठमा शुक्रबारदेखि नै कांग्रेसले आफ्ना सांसदको हस्ताक्षर संकलन गर्न थालेको हो।

प्रकाशित
शनिबार, पुस ९, २०७९  १२:०१

कांग्रेस सांसदलाई देउवाले बालुवाटार बोलाए

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सांसदलाई बालुवाटार बोलाएका छन्।

प्रकाशित
शनिबार, पुस ९, २०७९  ११:४५

पार्टीभित्रैको अन्तरघातले निर्वाचनको परिणाममा असर पुग्यो : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको बताएका छन्।

प्रकाशित
शनिबार, पुस ९, २०७९  ०७:४८

सरकार गठनबारे देउवा र प्रचण्डबीच आज पनि छलफल हुने

सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच’ आज पनि छलफल हुने भएको छ।

प्रकाशित
शुक्रबार, पुस ८, २०७९  २१:२४

सरकारी वकिलले कुनै पनि दवाव र प्रभावमा नपरी काम गर्नुपर्छ : प्रधानमन्त्री देउवा

उनले सरकारवादी मुद्दामा अभियोजन गर्ने सरकारी वकिललाई व्यावसायिक दक्षता अभिवृद्धि गराउन जरुरी भएको र त्यसका लागि सरकारले आवश्यक परेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित
शुक्रबार, पुस ८, २०७९  १८:२७

माधव बिरामी भएपछि गठबन्धनको बैठक बसेन, बालुवाटार पुगे प्रचण्ड

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार साँझ बालुवाटार पुगेका छन्।

प्रकाशित
शुक्रबार, पुस ८, २०७९  १८:१३

सभापति देउवा र अध्यक्ष ठाकुरबीच भेटवार्ता

राष्ट्रपतिबाट सरकार गठनका लागि आह्वान भएको समय दुई दिन बाँकी रहँदा उनीहरूबीच भेटवार्ता भएको हो।

प्रकाशित
शुक्रबार, पुस ८, २०७९  १७:५९

बाबुरामले दिए नयाँ सांसदलाई चार सुझाव

पूर्वप्रधानमन्त्री तथा पूर्वसांसद डा.बाबुराम भट्टराईले नवनिर्वाचित सांसदहरुलाई चार सुझाव दिएका छन्।

प्रकाशित
शुक्रबार, पुस ८, २०७९  १७:०४

शिक्षा क्षेत्रमा आमूल सुधार गर्नुपर्छ : उपराष्ट्रपति पुन

शिक्षामा व्यापारीकरण बढेको भन्दै उपराष्ट्रपति पुनले यस क्षेत्रमा राज्यको लगानी बढाएर निजी क्षेत्रको लगानीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए।

प्रकाशित
शुक्रबार, पुस ८, २०७९  १४:४५

स्वतन्त्र पार्टीले माग्यो सीईओ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेका छन्।

प्रकाशित
शुक्रबार, पुस ८, २०७९  १४:१२

सत्ता बार्गेनिङमा राजनीतिक दल, टसमस भएनन् नेता

पाँच दलीय सत्ता गठबन्धनभित्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘होलसेलमै’ पद बाँडीचुँडी गर्नुपर्ने माग राखेर कांग्रेस सभापति शेरबहादुर देउवालाई अड्को थापेसँगै राजनीतिक समीकरण धुमिल हुने अवस्थामा पुगेको छ।