बिहीबार, मंसिर ४, २०८२

विचार/ब्लग


‘यो लोकतन्त्रको आत्मा छैन, शरीर मात्र छ’ 

शीर्ष नेता पाँच–सात जना बस्छन्, लेनदेन गर्छन् । दलीय व्यवस्था यसरी नै चलिरहेको छ, लोकतन्त्र यसरी नै चलिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ४, २०७६

नेकपाको समृद्धि : हलो अड्काउँदै, गोरु चुट्दै

‘राष्ट्रिय राजनीतिक परिस्थितिको मूल्यांकन’ अन्तर्गत नेकपाका शीर्ष नेताहरूले निकालेको निष्कर्ष आफैंमा उदेकलाग्दो छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ३, २०७६

‘गुलियो’ उखुको ‘तितोे’ अनुभव

वर्षभरीको परिश्रम र लगानीको फाइदा बिचौलिया र मिल साहुलाई बुझाएका किसान आफू भने रित्तै हात हुन बाध्य छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २५, २०७६

‘पत्रकारिता होइन, स्टेनोग्राफी चलिरहेछ’

पत्रकारितामा अचेल दुई थरी स्कुल छन्– एउटा पत्रकारिता, अर्को स्टेनोग्राफी। अधिकांश अखबार र च्यानलमा स्टनोग्राफी चलिरहेको छ। अर्थात् जे मालिकले भन्छ, हुबहु उतार्ने।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १९, २०७६

समाजवाद–समाजवाद भट्याएर केही हुन्न

पुँजीवादको सबैभन्दा ठूलो ताकत निजी क्षेत्र र बजार हो। तर यसलाई उत्पादनशील क्षेत्रका रूपमा विकास गर्नुपर्छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १२, २०७६

राजमार्गका होटलहरुमा लुट : खाद्य सुशासन गफै मात्र

राजमार्गका होटल तथा रेस्टुरेन्ट व्यवसायीले यात्रुलाई महँगोमा गुणस्तरहीन खाना खुवाउँछन् भने त्यही यात्रुवाहक गाडीका चालक (गुरुजी) लाई निःशुल्कमा तुलनात्मक रूपमा उत्कृष्ट खाना खुवाउने गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर ११, २०७६

नागरिकबाट टाढिएको सरकार

मिडिया कानुन, सुरक्षा विधेयक, गुठी विधेयक आदि सबैमा गर्न खोजिएको परिवर्तन सरकारको निरंकुश र स्वेच्छाचारी बन्ने प्रयास हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ६, २०७६

द्वन्द्वपीडितको घाउ पुर्ने उपयुक्त समय आएको छ

बिहान सबेरै उठेर त्यो कालरात्री सम्झिएँ । सिमसिम पानी अझै पनि मकैको पात बजाउँदै थियो । पानीले पनि न हाम्रै दुःखमा आँसु बगाउँदै थियो सायद ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

विस्तृत शान्ति सम्झौताको १३ वर्ष : न्याय झन् झन् टाढा

आयोग राजनीतिक पहुँचका मानिसको भत्ता खाने थलो बन्यो। सुरुमा आयोगका पदाधिकारीको कार्यकाल २ वर्षको थियो। अहिले थपेर ४ वर्ष बनाइएको छ। यति बेला आयोग अस्तित्वमा छ, पदाधिकारी छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर ५, २०७६

सीमा विवाद : सरकारको सक्रियता खै?

नेपालले आफ्ना पछिल्ला नक्सामा लिपुलेक लगायतका स्थानलाई स्पष्ट समावेश गरेको छैन। त्यती मात्र किन, लामो समयदेखि नेपालले आधिकारिक धारणासहितको नक्सा नै सार्वजनिक गरेको छैन।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २७, २०७६

हचुवामा अंग्रेजी माध्यम

सामाजिक, जनसंख्या, नेपालको इतिहास अंग्रेजीमा पढाउनु विद्यालयको बदमासी हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २०, २०७६

चीनबाट अपेक्षा र नेपाल-चीन रेलमार्ग

रेलमार्गबिना सडकको बाटोबाट मात्रै चीनसँग गरिएको पारवहन सुविधाको सम्झौताबाट नेपालले पूर्णरूपमा फाइदा लिन असम्भव छ। केरुङ–काठमाडौँ रेलमार्ग निर्माणको सुनिश्चितता बिना सिगात्से-केरुङनाका रेलमार्ग चिनियाँ पक्षको प्राथमिकतामा नपर्न सक्छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १६, २०७६

बलियो स्थानीय सरकार, संघीयताको आधार

स्थानीय तह जनताको सबैभन्दा नजिकको शासकीय संरचना हो। लोकतान्त्रिक शासन व्यवस्थामा जनताले सरकारको अनुभूति यही निकायमार्फत गर्छन्। स्थानीय तह जति प्रभावकारी र सुदृढ हुन्छ जनताको राज्यप्रति भरोषा र विश्वास त्यति...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक १५, २०७६

के विवाह गर्नैपर्छ ?

युवा अवस्थामा फ्रायडमाथि खुबै परिचर्चा गरिन्थ्यो। यौन मनोविज्ञानमाथिका उनका उत्तेजक विचारलाई विवाहसँग जोडेर हामी उद्वेलित हुन्थ्यौं। केही पछि हाम्रो समूहमा ओशो आए। ओशोका यौन र समाधिसम्बन्धी विचारलाई जीवन र जगतसँग...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक १३, २०७६

'संविधानप्रतिको असन्तुष्टिमा भावनात्मक कुरा बढी छ'

मधेशमात्र होइन आम नागरिकले महशुस गर्ने के हो भने, उसको जीवनमा सहजता आयो कि आएन। यो धेरै हदसम्म भावनात्मक कुरा पनि हो । किनभने संविधानप्रति विमति जनाउनुपर्ने खासै ठूला कारणहरु...
नेपाल समय संवाददाता | बिहीबार, असोज २, २०७६

सीता मेडम र हेडसरको पिटाइ

अहिलेको जस्तो गाउँ नजिकै स्कुल थिएन हामी पढ्ने बेलामा। स्कुल टाढा हुँदा ६ वर्षको उमेर पछि मात्र कखरा चिन्ने अवसर मिल्यो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १३, २०७६

‘ह्याप्पी फादर्स डे मम्मी !’

‘घरमा को को छ ? तिम्रो बाबा के गर्नुहुन्छ?’ अरुका लागि निकै सहज यस्ता प्रश्नहरु मेरा लागि भने कैयौं कोर्रा हाने सरह हुन्थे । 
नेपाल समय संवाददाता | बिहीबार, भदौ १२, २०७६

सामाजिक सञ्जालमा ट्रम्पभन्दा मोदी लोकप्रिय 

नेपाल समय संवाददाता | आइतबार, पुस १६, २०७४

फेरियो कलंकीको मुहारः अन्डरपासको काम अन्तिम चरणमा

नेपाल समय संवाददाता | आइतबार, पुस १६, २०७४

विश्व अर्थतन्त्र सुधारको समय

नेपाल समय संवाददाता | आइतबार, पुस १६, २०७४