बुधबार, जेठ २७, २०८३

समाचार

सुन तस्करी प्रकरणमा महराका बाबु-छोरा माथि छानबिन गरिने

नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०

संसद् अवरोधमा एमाले-सत्तारुढ आमनेसामने, दुवै चाहँदैनन् चलाउन

अवैध सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान लिँदै आएको मुख्य प्रतिपक्षी एमाले मागलाई गठबन्धन दलको बालुवाटार बैठकले अस्वीकार गरेपछि संसद् गतिरोध झनै तन्किने संकेत देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०

भ्रष्टाचारीविरुद्ध निर्मम बन्न नसकेको राज्य र समाज

एक अध्ययनले नेपालमा ३० प्रतिशत नीतिगत, २७ प्रतिशत प्रक्रियागत र बाँकी साना र संस्थागत भ्रष्टाचार हुने गरेको देखाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०

भिभान्त डेन्टल हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०

३१.८० अंकले घट्यो नेप्से 

नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०

सुन तस्करी प्रकरणः भन्सारबाट इलेक्ट्रोनिक चुरोट छुटाउन भूमिका खेलेको महराको खुलासा

अवैध सुन तस्करी प्रकरणमा बयान लिन बोलाउन आग्रह गरे पनि सरकारले नबोलाएको महराको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०

नेपाल प्रहरीका ९५८ इन्स्पेक्टरको सरुवा [सूचीसहित]

नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०

अर्थतन्त्र खराब भएको हल्ला नफिँजाउन अर्थमन्त्री महतको आग्रह

देशभित्रै उत्पादन वृद्धि गरे मात्रै आन्तरिक राजस्व बलियो हुने मन्त्री महतको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०

गाल्ने क्रममा ६३ ग्राममात्र घट्यो सुन, ३४ वटा बिस्कुट

नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०

काठमाडौंको भारतीय दूतावासमा मनाइयो ७७ औं स्वतन्त्रता दिवस

नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०

मणि थापासँग स्पष्टीकरण सोध्ने एमाले निर्णय

एमाले सचिवालयको सोमबारको बैठकले पछिल्लो समय पार्टी गतिविधिबाट निष्क्रिय बसेका थापासँग सोधपुछ गर्ने निर्णय भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०

पूर्वप्रधानमन्त्री नेपालसँग सीआईबीको बयान, भएको के थियो उनको पालामा?

सर्वोच्चले २१ साउनमा ललिता निवास प्रकरणमा निर्णय गर्ने पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएसँगै सीआईबीले नेता नेपालसँग बयान लिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०

बिरामी बोकेर जोखिमपूर्ण यात्रा

नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०

भ्रमण छोट्याएर फर्केलगत्तै सीआईबीले लियो माधव नेपालसँग बयान

नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०

अब केही दिन ठूलो पानी नपर्ने

नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०

पेट्रोल पम्पमा आगो लाग्दा २७ जनाको ज्यान गयो

नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै, यसरी सकिनेछ हेर्न

देशभरका १ हजार ४५७ परीक्षा केन्द्रबाट करिब ४ लाख ६७ हजार ३८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०

अक्षय कुमारले पाए भारतीय नागरिकता

नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०

श्रीमती मारेर प्रहरीलाई खबर गरेका श्रीमान् पक्राउ

तेह्रथुमको आठराई गाउँपालिका–१ डाँडागाउँमा १४ साउनमा २४ वर्षीया श्रीमती रेसिका (दमन्ता) श्रेष्ठको हत्या आरोपमा पति राजकुमार पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०

मुगु जिप दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या पाँच पुग्यो

दुर्घटनामा परी घाइते भएका सोरु गाउँपालिका–५ का वडा सदस्य लोकजंग नेपालीलाई उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३०, २०८०