मंगलबार, जेठ २६, २०८३

समाचार

यस्तो रह्यो काठमाडौंको गाईजात्रा [तस्बिरहरु]

नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

बाल्टिनको पानीमा डुबेर एक वर्षीया बालिकाको मृत्यु

मृतक बालिका सारु घरको बाथरुममा भरिराखेको बाल्टिनको पानीमा डुबेकी थिइन्। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

आधा घण्टाको वर्षाले जलेश्वर जलमग्न

नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

कोशी सरकारविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

गत ७ भदौमा न्यायाधीश खतिवडाले कारण देखाऊ आदेश जारी गरेको रिट आज उनीसहितकै इजलासमा पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

मन जितेर मत हात पार्ला माओवादीले ?

मुलुकमा राजनीतिक परिवर्तन र रुपान्तरणकारी योजनाको नेतृत्व गर्दै आएको देशको प्रमुख शक्तिमध्ये एक माओवादी केन्द्रले यस अभियानमार्फत जनताको ‘मन जितेर मत प्राप्त’ उद्देश्य राखेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

नेपालले बहराइनलाई १० विकेटले हरायो

पहिलो खेलमा मलेसियालाई ५ रनले हराएको नेपालले दोस्रो खेलमा बहराइनमाथि १० विकेटको सहज जित निकालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

पठन संस्कृति बचाउँदै दीपशिखा पुस्तकालय

विद्यालय तथा क्याम्पसमा पढ्ने बालबालिकाका साथै समाजका निवृत्त एवं ज्येष्ठ नागरिकको पुग्ने र पढ्ने गन्तव्यका रूपमा स्थापित बनेको छ यो पुस्तकालय।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

सर्वाेच्चमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु

शर्मालाई न्यायाधीशमा नियुक्त गर्न उपयुक्त भए/नभएको स्पष्ट आधार एवं सबुद प्रमाणसहित उजुरी दिन १० दिने सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

चीनको नक्सामा नेपालको चुच्चे भाग समावेश नगरिनु त्रुटिपूर्ण व्यवहारः महर

यथाशक्य कूटनीतिक वार्ता गर्न र चुच्चे भूभागसहितको नक्सा प्रकाशनका लागि चीनलाई सहमत गराउन सरकारलाई महरको सुझाव।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

जुम्लाका माओवादीलाई मदिरा सेवन प्रतिबन्ध

माओवादी केन्द्रले जुम्लामा तीनमहिने पार्टी रुपान्तरण अभियान सुरु गर्दै आफ्ना नेता, कार्यकर्तालाई मदिरा सेवनमा रोक लगाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

सिटिजन लाइफले खुलायो आईपीओ

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यमा १४४ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्कासन गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

गोसाइँकुण्ड दर्शनमा गएका किशोर बेपत्ता

गोसाइँकुण्डबाट फर्किने क्रममा बाटो बिराउँदा प्रदेश तामाङ बेपत्ता भएको हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

कोशी सरकारविरुद्धको रिट न्यायाधीशद्वय माथेमा र खतिवडाको इजलासमा

मुख्यमन्त्री थापाले प्रदेशसभामा बहुमतका लागि सभा सञ्चालन गरेका ज्येष्ठ सदस्यको हस्ताक्षर लिनु अवैधानिक भएको दाबीसहित एमालेबाट सर्वोच्चमा दायर रिटमाथिको अन्तिम सुुनुवाइ हुँदै।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

पर्वतमा एक वर्षमै मरे ९ वटा चितुवा

मोदी गाउँपालिका–७ राम्जादेउरालीको धानखेतमा मृत चितुवा फेला परेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

७२ भूकम्पपछि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका 

प्रधानमन्त्री प्रचण्डले आगामी ५ असोजदेखि चीन भ्रमण गर्ने कार्यतालिका सार्वजनिक भएपछि उत्तरी छिमेकीले तातोपानी नाकाबाट सर्वसाधारणको आवागमन खुलाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

कोशी सरकारविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ हुँदै

नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

शनिबार दिनभर उपत्यकाका यी स्थानमा हुनेछैन बिजुली

नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

पहिरोले गोरखा-आँबुखैरेनी सडक अवरुद्ध

नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान

परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०

सडकले सहज होइन सास्ती

दैनिक सयौं गाडी गुड्ने हुँदा सडकमा हिलोको थुप्रे बढेकोले पैदल यात्रा गर्न सक्ने अवस्था नरहेको स्थानीय बताउँछन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ १५, २०८०