शुक्रबार, पुस ४, २०८२

मकवानपुरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

 |  आइतबार, मंसिर ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ३, २०८०

National life
Laxmi sunrise bank
kumari

मकवानपुर- मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ शान्तिटोलमा ट्रकको ठक्करबाट  एकजना महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार ३८ वर्षीया निरा बजगाईंको  मृत्यु भएको हो। द्रुत गतिमा हुइँकिएको ट्रकको ठक्करबाट उनको घटनास्थलमा नै मुत्यु भएको हो। चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको प्रहरीले  जनाएको छ। 

प्रकाशित: Nov 19, 2023| 21:13 आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्