सोमबार, जेठ २५, २०८३

समाचार

४४.३० अंकले बढ्यो नेप्से परिसूचक

नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०

सुनसरीका छुट्टाछुट्टै ठाउँमा पानीमा डुबेर २ जनाको मृत्यु 

नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०

अवैध लागूऔषधसहित पक्राउ परे १४ जना

प्रहरीले तारकेश्वर, बारा, सुर्खेत, बर्दिया, बाँकेलगायत स्थानबाट अवैध लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०

३३ लाख बढी रकम भ्रष्टाचार गर्ने बीपी स्वास्थ्य प्रतिष्ठानका अधिकृतविरुद्ध मुद्दा दायर

बीपी प्रतिष्ठानको हातामा सञ्चालित विभिन्न व्यवसायीबाट अधिकारै नभएको विद्युत् महसुलबापत साहले ३३ लाख २० हजार २२६ रुपैयाँ संकलन गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी।
नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०

सूचना खोज्न जाँदा प्रहरीकै हतियार लुट्ने ६ जना पक्राउ

मोरङ र सुनसरी प्रहरीको संयुक्त अप्रेसनपछि आइतबार उनीहरुलाई सार्वजनिक गरिएको हो। 
नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०

कता हरायो कटारीको रौनक ?

विगतमा कटारी बजारको शुक्रबारे हाट चर्चित थियो। अहिले शुक्रबार हाट लाग्छ भन्ने कुरा पनि धेरैले बिर्सिसकेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०

आफ्नै खाजाघरमा लत्रिएको तार हटाउँदा करेन्ट लागेर मृत्यु

भोजपुर षडानन्द नगरपालिका घर भएका ४५ वर्षीय मेम्बरकाजी राईको आइतबार राती मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०

राष्ट्रिय प्रसारणको बिजुलीमा बल्ल जोडियो मुगु

विद्युत् प्राधिकरणले कालीकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी सदरमुकाम गमगाडसम्म विद्युत् लगेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०

अविश्वास प्रस्ताव दर्तापछि एन्फा अध्यक्ष र महासचिव स्वतः निलम्बन

पूर्वअध्यक्ष शेर्पाले गराए अविश्वास प्रस्ताव दर्ता एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४८ सदस्यको हस्ताक्षरसहित वर्तमान अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०

अनुसन्धानमा असहयोग गर्दै विमानस्थलका भन्सार कर्मचारी आन्दोलित

विमानस्थल भन्सारमा कार्यरत कर्मचारी एकपछि अर्को गरी पक्राउ पर्न थालेपछि बदनामी हुनबाट जोगिन इमान हुनुको साटो काम ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०

गत वर्ष सात हजार बढीले रोजे 'मृत्युको बाटो'

पछिल्लो १० वर्षको तथ्यांकअनुसार ५६ हजार बढीले आत्महत्या गरेको प्रहरी आँकडा।
नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०

काठमाडौंमा रैथाने कृषि हाटबजार

नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०

बीआरआईलाई टक्कर दिन स्पाइस रुट

नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०

एकै वर्षमा शाहरुखका दुई फिल्म पाँच सय करोड क्लबमा

नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०

हात्तीले भत्कायो जंगेपिलर 

झापा दमकस्थित सीमा क्षेत्र आलेटुङदेखि माथिल्लो नेपाल–भारतको २६ नम्बरको जंगेपिलर हात्तीले भत्काएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०

श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखसँग छलफलमा प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करी रोक्ने विषयमा छलफल गर्न नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका हुन्। 
नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०

नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित समातिए राजस्व अधिकृत

आन्तरिक राजस्व कार्यालय तुलसीपुरमा कार्यरत अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०

विदेश रोजगारीको प्रलोभन दिलाएर रकम ठगी गर्ने तीन जना पक्राउ

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ २५, २०८०